मुख्य समाचार

News-Image

स्कुल विभाग कसले लिने विवाद उत्कर्षमाः तनावमा ओली–प्रचण्ड

  • २०७६ श्रावण ३०, बिहीबार

नेपाल कम्युनिष्ट पार्टीभित्र स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको छ। स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन बसेको... थप हेर्नुहोस्

News-Image

मेलम्चीको कामलाई तीव्रता दिन खानेपानी मन्त्रीको निर्देशन

  • २०७६ श्रावण २९, बुधबार

खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई तीव्रता दिन मेलम्ची खानेपानी विकास समितिका अधिकारीलाई निर्देशन दिएकी छिन् । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितका अधिकारीलाई मन्त्री मगरले आयोजनास्थलमै खटिएर न... थप हेर्नुहोस्

News-Image

एक महीनाभित्र अन्तर्राष्ट्रिय विमानस्थल सुधारको प्रतिबद्धता

  • २०७६ श्रावण २९, बुधबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अवको एक महीनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल चेम्बर अफ कमर्शद्धारा बुधबार यहाँ आयोजित “नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका ... थप हेर्नुहोस्

News-Image

मिडिया काउन्सिल विधेयक संशोधन हुन्छ : अध्यक्ष तिमिल्सिना

  • २०७६ श्रावण २९, बुधबार

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मिडिया काउन्सिल विधेयकका संशोधन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घले बुधबार आयोजना गरेको ‘राष्ट्रियसभा र सञ्चार क्षेत्रको भूमिका’का विषयको अन्तरसंवादमा उनले विधेयकमा सम्बन्धमा सञ्चार क्षेत्रबाट नै विरोध ... थप हेर्नुहोस्

News-Image

नेकपाको बैठक फेरी सर्‍यो

  • २०७६ श्रावण २९, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुनः स्थगित भएको छ । यसअघि मंगलबार बस्ने भनेर तय भएको बैठक आजका लागि सारिएको थियोे । शिर्ष नेताहरुबीच गृहकार्य गर्नुपर्ने भएकाले बैठक बिहिबारका लागी सारिएको बालुवाटार स्रोतले जनाएको छ । सचिवालय बैठक ... थप हेर्नुहोस्

News-Image

सिंगापुरबाट फर्किनासाथ ओली भेटघाटमा सक्रिय

  • २०७६ श्रावण २९, बुधबार

प्रधानमन्त्री केपी ओलीले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारेका छन्। उपचारका लागि १० दिन सिंगापुर बसेर सोमबार फर्कनेबित्तिकै नेकपा अध्यक्षसमेत रहेका ओली सचिवालय बैठकको तयारीमा जुटेका हुन्। यस क्रममा उनले सचिवालय सदस्यहरूसँग सामूहिक र छुट्टाछ... थप हेर्नुहोस्

News-Image

उपकुलपतिका लागि ‘लिगलिगे दौड’ शुरू

  • २०७६ श्रावण २९, बुधबार

त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न गठित सर्च कमिटीको पहिलो बैठक कमिटी बनेको १० दिन भइसक्दासम्म बस्न सकेको छैन। बैठक बस्न नसकेपछि उपकुलपति छनौट गर्न कमिटीलाई हम्मे हम्मे पर्ने भएको छ। सरकारले सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको ... थप हेर्नुहोस्

News-Image

काम गुणस्तरको गर्नुस्, अपुग रकम थपौंला : पर्यटनमन्त्री भट्टराई

  • २०७६ श्रावण २८, मंगलवार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जुम्लाको सिञ्जा गाउँपालिकामा निर्माण हुन लागेको खस सङ्ग्रहालय निर्माणमा सहयोग गर्ने बताएका छन् । जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतसहितको टोलीसँग उनले सङ्ग्रह... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक : मन्त्रीलाई सांसद्का यस्ता प्रश्न

  • २०७६ श्रावण २८, मंगलवार

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग मन्त्रालयका कामकारवाहीसम्बन्धी विभिन्न प्रश्न गरेका छन्। बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले गुणस्तरीय खाद्य वस्तु खान पाउने संवैधानिक अध... थप हेर्नुहोस्

News-Image

काठमाडौं महानगरमा करको दायरा बढ्दै

  • २०७६ श्रावण २८, मंगलवार
  • सञ्चिता घिमिरे

करको दायरा बढ्दै जाँदा काठमाडौं महानगरपालिकाले विगत वर्षभन्दा दोब्बरभन्दा बढी घरबहाल कर उठाएको छ । गत आवमा सबैभन्दा बढी राजश्व घरबहाल करबापत नै उठाइएको कामपाले जनाएको छ । कामपाले आव २०७५-७६ मा घरबहाल करबापत रु एक अर्ब ३३ करोड ७७ लाख १२ हजार ६९९ सङ... थप हेर्नुहोस्