मुख्य समाचार

News-Image

क्रिकेटर सन्दीप लामिछाने अमेरिकी भिसाबाट बञ्चित

  • २०७६ श्रावण २८, मंगलवार

युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । उनले क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न जानको लागि अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले उनलाई भिसा दिएन । उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ... थप हेर्नुहोस्

News-Image

राजनीतिक मुद्दा समाधान गर्न काङ्ग्रेस सरकारलाई सहयोग गर्छ : प्रवक्ता शर्मा

  • २०७६ श्रावण २८, मंगलवार

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताएका छन्। नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभामा लिस्बनमा सोमबार प्रवक्ता शर्माले लोकतन्त्र र सङ्घीयताको संस्थागत गर्नु नै काङ्... थप हेर्नुहोस्

News-Image

मिडिया विधेयकमा ओली र देउवाबीच सहमति

  • २०७६ श्रावण २८, मंगलवार

निकै चर्चामा रहेको मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढाउने बिषयमा सोमबार सहमति जुटेको छ ।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्ष (सिंहदरवार)मा भएको उक्त छलफलमा उक्त विधेयक छिट्टै सदनमा अगाडि बढाउ... थप हेर्नुहोस्

News-Image

दुई वर्षभित्र समुद्रमा नेपालको लोगोसहितको पानीजहाज, भारतसँग सम्झौता भइसक्यो

  • २०७६ श्रावण २७, सोमबार

सरकारले आगामी १० वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सोमबार आयोजित साक्षात्कारमा मन्त्रालय दुई हजार ८०० किलोमिटर रेलमार्ग बनाउने योजनाका साथ लागिपरेको उल्लेख गर्दै आगामी ११ मही... थप हेर्नुहोस्

News-Image

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भयो : मुख्यमन्त्री पोखरेल

  • २०७६ श्रावण २७, सोमबार

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लास्थित नेता तथा कार्यकर्ताका लागि आयोजित प्रशिक्षण कार्यक्रममा उनले यातायातको क्षेत्रमा ठूलो आर्थिक चलखेलसँगै... थप हेर्नुहोस्

News-Image

शिक्षामा रुपान्तरणकारी नीति र कानून ल्याइन्छ : अध्यक्ष दाहाल

  • २०७६ श्रावण २७, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा क्षेत्रलाई रुपान्तरणका लागि नयाँ नीति र कानून ल्याउने बताएका छन् । ‘शिक्षालय’ राष्ट्रिय मासिकको १५ औँ ‘एजुकेशन अवार्ड २०७६’ प्रदानपछि अध्यक्ष प्रचण्डले विकसित मुलुकले शिक्षा... थप हेर्नुहोस्

News-Image

मन्त्री पण्डित र सचिवबीच ‘कार्यसम्पादन सम्झौता’

  • २०७६ श्रावण २७, सोमबार

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाबीच आज ‘कार्यसम्पादन सम्झौता’ गरिएको छ । मन्त्रालय मातहतका कार्यलय तथा स्थानीय प्रशासनलाई सवलीकरण गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो । सोमबार आयोजित कार... थप हेर्नुहोस्

News-Image

समाजवादको आधार तयार गर्ने दिशाअनुरुप आफूलाई परिस्कृत गर्न प्रचण्डको आह्वान

  • २०७६ श्रावण २७, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजहा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन्। इदका अवसरमा साेमबार शुभकामना दिँदै... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली साेमबार स्वदेश फर्किँदै

  • २०७६ श्रावण २७, सोमबार

स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा सोमबार स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री ओली दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। साउन... थप हेर्नुहोस्

News-Image

हरेक दिन कम्तिमा एक जना भ्रष्टाचारको आरोपमा पक्राउ

  • २०७६ श्रावण २७, सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको पहिलो महिना साउनको २५ दिनमा मात्र ३० जनाभन्दा बढीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ ।यही अवधिमा ४५ भन्दा बढीलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । यो संख्याले मुलुकमा कुनै पनि विन्दु... थप हेर्नुहोस्