
अध्यादेश प्रकरणपछि पार्टीभित्रका सबै कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री केपी ओली नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा एकाएक आन्तरिक समीकरणमा बलियो बनेका छन् । प्रचण्ड–माधव नेपाल गठबन्धनमा रहेका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री तथा सचिवालय सदस्य रा... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । साँझ ५ बजेबाट शुरू भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी सँगसँगै राखिएको छ। प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएसँगै दुवै अध्यक्षको कुर्स... थप हेर्नुहोस्
पछिल्लो समय आन्तरिक विवादमा फसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । सचिवालय बस्न अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । प्रधामन्त्री ओलीसँगको भेटघाटपछि... थप हेर्नुहोस्
अर्थमन्त्री डा युवराज खतिवडाले विश्वव्यापी महामारीको कारणले आवागमन बन्द हुँदा परेको प्रभावको लेखाजोखा गरिरहेको बताएका छन् । उनले वित्तीय क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन पनि हुनुपर्ने बताए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्या... थप हेर्नुहोस्
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५७० पुगेको छ । यो महामारीबाट ३४ लाख २७८ जना मानिस संक्रमित भएका छन् । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८०... थप हेर्नुहोस्
बाँकेका कोरोना संक्रमित पुरुष एक महिनाअघि क्वारेन्टाइनबाट भागेको खुलेको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका बाँकेका ५० वर्षका ती व्यक्ति लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए । भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपा... थप हेर्नुहोस्
लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न तथा २५ गतेपछि विद्यालय भर्ना अभियान शुरु गर्न कार्यदलले सरकारलाई सिफारिस गरेको छ । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले वैशाख... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरूबीच शुक्रबार साँझ छलफल भएको छ। नेपाल निवास कोटेश्वरमा भएको उक्त छलफलमा शनिबार साँझ बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुनेबारे रणनीति तय भएको... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भएको आरोप लगाएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकारले यो अवस्था आउन नदिने बताए । श्रमिक दिवसको अवसरमा दिएको ओलीको शुभकामन... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गरेका छन् । १३१ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमज... थप हेर्नुहोस्
