
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार ७४ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ७ हजार ६५९ मानिस संक्रमित भएका छन् । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवाद निकै रोचक बन्दै गैरहेको छ । खासगरी बुधबारको सचिवालय बैठकपछि विवादमा नयाँ ट्वीष्ट आएको हो । बैठकमा आफैले पटकपटक ढोका दिएका वामदेव गौतमलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बनाउने विकल्प ल्याए... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले महामारीमा हस्ताक्षर गराउने प्रधानमन्त्रीले जनताको घाउमा नूनचूक दलेको बताएका छन् । भारी बहुमतको सरकार दिने जनताको पिडा बिर्सिएर सरकारले नालायकी प्रदर्शन गरेको उनले आरोप लगाए । कोरोना... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै पक्षको सहयोगका कारण कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता मिलिरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समितिले नेपाल सरकारलाई उपलब्... थप हेर्नुहोस्
पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला बुधबार साँझ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्यो । पछिल्लो अध्यादेश प्रकरणको विवादपछि स्पष्ट २ गुट देखिएको नेकपामा दुबै गुट आफूनिकट संसदहरूको हस्ताक्षर संकलन गर्ने तहसम्म विभाजित भएका थि... थप हेर्नुहोस्
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार २६ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३२ लाख १८ हजार १८३ मानिस संक्रमित भएका छन् । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोन... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । आज साँझ साढे पाँच बजेदेखि बसेको बैठक ९ बजे टुंगिएको छ । बैठकमा पार्टीभित्र देखिएको आन्तरिक समस्या, पार्टी एकीकरणपछिका उत्तारचढार र समीक्षा गर्दै सरकारको कामका विषयमा पनि... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएका समस्याको प्रभावकारी समाधानका लागि सरकारलाई कर्तव्य सम्झाउने काम विपक्षीको धर्म भएको बताएका छन् । मुलुकभर लकडाउन लागू भएपछि आज पहिलोपटक बसेको काँग्रेस केन्द्रीय कार्... थप हेर्नुहोस्
समाचार संकलनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ। प्रधानमन्त्री निवासको मूल गेटमा नै पत्रकारहरुलाई रोकिएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकको समाचार संकलनमा गएका उनीहरुलाई... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले लकडाउनको उपयोग गरी कोरोना नियन्त्रणका लागि आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निष्कर्ष निकालेको हो । यस बाहेक बैठकले आउँदो आर्थिक वर्षक... थप हेर्नुहोस्
