मुख्य समाचार

News-Image

नेपालमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

  • २०७७ बैशाख ७, आईतवार

नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयका अनुसार शनिवार एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । शनिबार पुष्टि भएका ६५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनको कोशी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पत... थप हेर्नुहोस्

News-Image

जनकपुरमा पैसा फालेर भाग्ने २ महिलामा कोरोना पोजेटिभ देखियो

  • २०७७ बैशाख ६, शनिबार

कोरोना भाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेसँगै उनीहरुमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ । प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा आ... थप हेर्नुहोस्

News-Image

ओली र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७७ बैशाख ६, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ । कोरोना भाइरसले सिर्जना गरेको जटिल स्थिति, ‘लकडाउन’लाई प्रभावकारी बनाउने विषय र बिचल्लीमा परेका नागरिकहरूलाई राहत दिने विषयमा छलफलका लागि नेकपा अध्यक्षस... थप हेर्नुहोस्

News-Image

राहत वितरणमा पक्षपात भएको भन्दै अनुगमनका लागि सर्वदलीय संयन्त्र बनाउन कांग्रेसको माग

  • २०७७ बैशाख ६, शनिबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत वितरणका क्रममा अनियमितता भएको भन्दै सर्वदलीय संयन्त्र बनाएर अनुगमन गर्न माग गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व रहेका स्थानीय तहहरुमा राहत वितरण पक्षपातपूर्ण भएको कांग्रेस प्रवक... थप हेर्नुहोस्

News-Image

नेपालमै कोरोनाबाट निको भए तीन जना नेपाली

  • २०७७ बैशाख ६, शनिबार

शनिबार एकै दिन दुई जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुने संख्या तीन पुगेको छ । फ्रान्सबाट फर्किएकी काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ निको भएर टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् । बेल्जियमबाट फर्किएकी ६५ वर्षीया... थप हेर्नुहोस्

News-Image

यस्तो छ उदयपुरमा भेटिएका १२ जना कोरोना सङ्क्रमितको ‘यात्रा विवरण’

  • २०७७ बैशाख ६, शनिबार

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका १२ भारतीय कोरोना सङ्क्रमितहरु विराटनगरको जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेको खुलेको छ । ट्राभल हिस्ट्री अनुसार उनीहरु विराटनगरको जोगबनी नाकाबाट नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

  • २०७७ बैशाख ६, शनिबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारबाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलग... थप हेर्नुहोस्

News-Image

झन् आक्रमक बन्दै कोरोना भाइरस, ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार नाघ्यो

  • २०७७ बैशाख ६, शनिबार

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार २४१ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ । यो हिजोको भन्दा बढी हो । अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ५० हजार १२१ पु... थप हेर्नुहोस्

News-Image

वागमतीका सबै एम्बुलेन्सलाई सरकार मातहत ल्याउन निर्देशन

  • २०७७ बैशाख ५, शुक्रबार

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छन् । प्रदेशको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आजको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशका सबै जिल्लाका कमाण्ड पोष्टले एम्बुल... थप हेर्नुहोस्

News-Image

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो

  • २०७७ बैशाख ५, शुक्रबार

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना ... थप हेर्नुहोस्