मुख्य समाचार

News-Image

गौरीफन्टामा अलपत्र परेका ९१४ जनालाई घरमै क्वारेन्टाइनमा बस्ने सर्तमा गरियो उद्धार

  • २०७६ चैत्र १२, बुधबार

भारतीय सीमा नाका गौरीफन्टामा अलपत्र परेका ९ सय १४ जनालाई करिब २८ घण्टापछि कैलाली प्रवेश गर्न दिइएको छ । नेपालमा गरिएको लकडाउनका कारण सोमबारदेखि नै सीमामा रोकिएका १९ जिल्लाका ९ सय १४ जनालाई मंगलबार राति करिब १० बजे कैलाली प्रवेश गर्न दिइएको हो । घण्टौ... थप हेर्नुहोस्

News-Image

लकडाउनको आज दोस्रो दिन, अत्यावश्यक कारोबार गर्ने पसल बन्द नगर्न निर्देशन

  • २०७६ चैत्र १२, बुधबार

कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन्। बिहानैदेखि काठमाडौं उपत्यक... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार नजिक, ४ लाख बढी संक्रमित

  • २०७६ चैत्र १२, बुधबार

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १९ हजार नजिक पुगेको छ। हिजोमात्रै २ हजार २ सय ९४ जनाको मृत्यु भएसँगै विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १८ हजार ८ सय ८ पुगेको छ। विश्वभर ४२ हजार ४ सय ५८ जना नयाँ संक्रमित देखिएका छन् । योसँगै स... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्‍या १० पुग्यो

  • २०७६ चैत्र ११, मंगलवार

भारतमा नोभल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । महाराष्ट्रका ६३ वर्षीय एक वृद्धको कोभिड-१९ को संक्रमणका निधन भएको छ । ती वृद्धमा उनमा पहिलेदेखि नै रक्तचापको समस्या रहेको डाक्टरहरुले बताएका छन् । अहिलेसम्म भारतमा यसको संक्रमणबा... थप हेर्नुहोस्

News-Image

टेकु र पाटनको बेड भरियो, कोरोनाका लक्षण देखिएका बिरामीले उपचार पाएनन्

  • २०७६ चैत्र ११, मंगलवार

नोभल कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन् । दुवै अस्पतालमा तयार गरिएका आइसोलेसन वार्डका बेड भरिएपछि नयाँ बिरामीलाई भर्ना गर्न समस्या भएको छ । ... थप हेर्नुहोस्

News-Image

अमेरिकाबाट आयो दुःखद् खबर, कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु

  • २०७६ चैत्र ११, मंगलवार

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले पुष्टि गरेका हुन् । पाँचथरको रानीगाउँका अनिल १५ वर्षद... थप हेर्नुहोस्

News-Image

हिँडडुलमा प्रतिबन्धले मात्रै कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआउने डब्लूएचओको चेतावनी

  • २०७६ चैत्र ११, मंगलवार

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएकाले हिँडडुलमा लगाइएको प्रतिबन्धले मात्र नियन्त्रण सम्भव नरहेको चेतावनी दिएको छ । विभिन्न मुलुकहरुले ‘लकडाउन’ गरिरहँदा पनि कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भइरहेक... थप हेर्नुहोस्

News-Image

३३५ जनाको ज्यान गएपछि बेलायतमा तीन साता लकडाउन

  • २०७६ चैत्र ११, मंगलवार

कोरोना भाइरसको संक्रमण फैलने क्रम उच्च भएपछि बेलायतमा तीन साताको लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसको प्रकोप रोक्न बेलायतमा तीन साताको राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन् । जोनसनले सोमबार साँझ एक टिभी सम्बोधनमा सबै... थप हेर्नुहोस्

News-Image

गौरीफन्टा नाकामा रोकिएकाहरु प्रहरीलाई ढुंगा हान्दै नेपाल छिरे

  • २०७६ चैत्र ११, मंगलवार

लकडाउन चलिरहेका बेला सुदूरपश्‍चिमको प्रमुख नाका गौरीफान्टामा प्रहरी र सीमामा रोकिएका युवाबीच झडप भएको छ। सरकारले देशभरका सीमा सिल गरेपनि घर फर्किन चाहेका नेपाली सीमामा रोकिएपछि तनाव भएको हो । आवगमनमा रोक लगाएको अवस्थामा गौरीफन्टा नाकामा भारतबाट आएका ... थप हेर्नुहोस्

News-Image

एक महिनाको तलब कोरोनाविरुद्धको सरकारी कोषमा हाल्ने गोकुल बाँस्कोटाको घोषणा

  • २०७६ चैत्र ११, मंगलवार

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफ्नो एक महिनाको तलब कोरोनाविरुद्धको सरकारी कोषमा जम्मा गर्ने भएका छन् । नेकपा सांसद बाँस्कोटाले ट्विटरमार्फत् एक महिनाको तलब कोरोना विरुद्ध लड्ने कोषमा जम्मा गर्ने बताएका हुन् । उनले भनेका ... थप हेर्नुहोस्