मुख्य समाचार

News-Image

अबको वैकल्पिक शक्ति समाजवादी पार्टी हो: पूर्वप्रधानमन्त्री भट्टराई

  • २०७६ फाल्गुन १०, शनिबार

समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उनले बत... थप हेर्नुहोस्

News-Image

बाँस्कोटाको अडियो प्रकरणमा छानविन हुन्छ : नेकपा नेता गुरुङ

  • २०७६ फाल्गुन १०, शनिबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा सार्वजनिक भएको गोकुल बाँस्कोटाको अडियो प्रकरणमा सरकारले अनुसन्धान गर्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै से... थप हेर्नुहोस्

News-Image

बाँस्कोटाको हातमा थिए एक खर्बका यी सात प्रोजेक्ट

  • २०७६ फाल्गुन १०, शनिबार

सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरू ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए। नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, कतिपय भइसकेका ठेक्क... थप हेर्नुहोस्

News-Image

कार्यदलको सुझावः यथास्थितीमा एमसीसी अनुमोदन गर्न मिल्दैन

  • २०७६ फाल्गुन १०, शनिबार

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले बनाएको कार्यदलले यथास्थितीमा एमसीसी संसदबाट अनुमोदन गर्न नमिल्ने सुझाव दिएको छ। पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्व तीन सदस्यिय उक्त टोलीले अध्यक्ष द्वय केपी ओ... थप हेर्नुहोस्

News-Image

कालु पाँडेले देशको लागि आफ्नो गर्दन दिए, उनको कदर हुनुपर्छः प्रधानमन्त्री ओली

  • २०७६ फाल्गुन ९, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताएका छन् । इन्द्र दह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज यहाँ आयोजित ‘चौँथो इन्द्र दह पर्यटन महोत्सव’को उद्घाटन गर्दै उनले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस... थप हेर्नुहोस्

News-Image

एमसीसी कार्यदलले आज अन्तिम प्रतिवेदन बुझाउँदै, के छ प्रतिवेदनमा ?

  • २०७६ फाल्गुन ९, शुक्रबार

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार (आज) अन्तिम प्रतिवेदन बुझाउँदै छ । अघिल्लो बुधबार १० दिन म्याद थपिएको कार्यदलले समयसीमाको एक दिन अगावै प्रतिवेदन बुझाउने तयारी गरेको हो । प्रतिवेदनमा एमसीसीमा सच्याउ... थप हेर्नुहोस्

News-Image

अनि राजीनामा बुझाएर बालुवाटारबाट बाहिरिए ओलीका विश्वासपात्र…

  • २०७६ फाल्गुन ९, शुक्रबार

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विहीबार बिहान आफ्नै निवासमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाए । दाहालले प्रधानमन्त्री केपी ओलीसँग भेटघ... थप हेर्नुहोस्

News-Image

एमसीसीमा द्विविधा छैन, संसदबाट अनुमोदन हुन्छ : अर्थमन्त्री

  • २०७६ फाल्गुन ९, शुक्रबार

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत अमेरिकाबाट प्राप्त हुने अनुदानका विषयमा कुनै द्विविधा नरहेको बताएका छन् । अमेरिकाको कंग्रेसका सदस्यद्वय जर्ज होल्डिङ र अमी बेरासँग अर्थ मन्त्रालयमा विहीबार भएको भेटम... थप हेर्नुहोस्

News-Image

बाँस्कोटाले राजीनामा दिएलगत्तै सञ्चार मन्त्रालयमा अख्तियारको छापा, कागजपत्र जफत

  • २०७६ फाल्गुन ९, शुक्रबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहीबार अपरान्ह छापा मारेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा कमिसन विवादमा मुछिएर मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएलगत्तै अख्तियारको टोलीले छापा मारेको हो । अपरा... थप हेर्नुहोस्

News-Image

आज महाशिवरात्रि: पशुपतिका चारै ढोका खुला, दर्शनका लागि पाँच वटा लाइन

  • २०७६ फाल्गुन ९, शुक्रबार

आज महाशिवरात्रि पर्व, आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । आज साँझ ५ः४० बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाश... थप हेर्नुहोस्