मुख्य समाचार

News-Image

महामारीको कारणले औषधि खरीदमा केही महँगो हुनसक्छ, अनियमिता गरेको छैन : स्वास्थ्यमन्त्री

  • २०७६ चैत्र १७, सोमबार

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पारेका छन् । उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर च... थप हेर्नुहोस्

News-Image

विपन्नलाई खाद्य व्यवस्था गर्न सरकारलाई सर्वोच्चको आदेश

  • २०७६ चैत्र १७, सोमबार

सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन आज सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले विश्वभरि नै कोरोनाको प्रकोप फैलिएर नेपालम... थप हेर्नुहोस्

News-Image

प्रेस युनियनद्वारा पत्रकारको राहतका लागि विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग

  • २०७६ चैत्र १७, सोमबार

नेपाल प्रेस युनियले कोरोना संक्रमणका समयमा रातदिन खटिने पत्रकारको राहतका लागि विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्‍न सञ्‍चारमाध्यममा कार्यरत सञ्‍चारकर्मी... थप हेर्नुहोस्

News-Image

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री पुर्‍याउन गएको सेनाको स्काइ ट्रक बीच बाटोबाटै फिर्ता

  • २०७६ चैत्र १७, सोमबार

सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामग्री बोकेर सुदूरपश्चिम प्रदेश गएको नेपाली सेनाको स्काइ ट्रक बीच बाटो बाटै फर्किएको छ । सरकारले चीनबाट ल्याएका व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनिटाइजर लगायतका सामग्री बोकेर सेनाको ट्रक सोमबार बिहान त्... थप हेर्नुहोस्

News-Image

सुन आयात अब दैनिक १० किलो मात्रै, न्यूनतम रकम सटहीको सुविधा दिइने

  • २०७६ चैत्र १७, सोमबार

सुनको आयात अब दैनिक १० किलोमात्रै गर्न पाइने भएको छ । यसअघि सुनको आयात दैनिक २० किलो हुने गरेको थियो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सुनको आयात अब १० किलो मात्रै गर्न पाइने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यस्तै... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस: एकजनाका कारण ४० हजार मानिस क्वारेन्टाइनमा

  • २०७६ चैत्र १७, सोमबार

भारतका अधिकारीहरूले कोभिड-१९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारेन्टाइनमा राखेका छन् । त्यहाँ ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको सङ्क्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि ... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण बिदेशी मदिरा र महंगा गाडी आयातमा रोक

  • २०७६ चैत्र १७, सोमबार

सरकारले कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै मदिरा र महंगा गाडी आयातमा रोक लगाएको छ । आइतबार बसेको मन्त्रिरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म विदेशी मदिरा र महंगा गाडी आयातमा रोक लगाएको छ । छोकडा, सुपारी आयातमा प... थप हेर्नुहोस्

News-Image

लकडाउन उल्लंघन गर्ने ७४० जना बिहानै पक्राउ, ३ घण्टा सडकमै उभ्याइने

  • २०७६ चैत्र १७, सोमबार

सरकारले लागु गरेको लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै ३ घण्टा उभ्याएर कारबाही गरिने भएको छ । यसअघि प्रहरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जुन ठाउँबाट पक्राउ परेका छन् त्यही ठाउँमा २ घण्टा होल्ड गरिने प्रहरीले जनाएको थियो । त... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद निर्णयः स्कुलले एकमहिनाको शुल्क र घरभेटीले एकमहिनाको भाडा मिनाहा गर्नुपर्ने

  • २०७६ चैत्र १७, सोमबार

निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने भएको छ । मन्त्रिपरिषदको आइतबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । त्यसको व्... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट मृतकको संख्या ३४ हजार नजिक, संक्रमितको संख्या ७ लाख नाघ्यो

  • २०७६ चैत्र १७, सोमबार

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ३३ हजार ९ सय पुगेको छ । त्यस्तै संक्रमितको संख्या ७ लाख नाघेको छ भने उपचारपछि निको हुने मानिसको संख्या १ लाख ५१ हजार पुगेको छ। संक्रमणबाट विगत २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ। ... थप हेर्नुहोस्