मुख्य समाचार

News-Image

विद्यालाई विजयी गराएर पठाउनुहोस् बाँकी अवधिमा मन्त्री बनाएरै छाड्छौं: नेता गौतम

  • २०७६ मंसिर ११, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले वर्तमान सरकारले बाँकी अवधिमा घोषणापत्रमा उल्लेख गरेका काम पूरा गर्ने बताएका छन् । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको सन्दर्भमा नेकपा निर्वाचन परिचालन कमिटी कास्... थप हेर्नुहोस्

News-Image

प्रचण्ड, वामदेव र नेम्बाङ चुनावी सभामा बोल्नु अघि पोखरामा बम बिस्फोट

  • २०७६ मंसिर ११, बुधबार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पोखरामा आयोजना गरेको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । बुधवार (आज) मध्याह्न पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनीकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । नेकपाका अध्यक्ष पुष्पक... थप हेर्नुहोस्

News-Image

ओलीको जालमा फेरि फसे प्रचण्ड

  • २०७६ मंसिर ११, बुधबार
  • राजु लामिछाने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य विभाजन टुङ्गो लगाएको विषयले यो साताभरि चर्चा पायो । नेकपा सचिवालयले गत बुधबार पार्टी सञ्चालनको कार्यकारी जिम्मा अध्यक्ष पुष्पकमल दाहाल र स... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन २०७६: तीन दिन विद्यालय बिदा

  • २०७६ मंसिर ११, बुधबार

कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म ... थप हेर्नुहोस्

News-Image

भेन्टिलेटरबाट हटाइयो प्रधानमन्त्रीलाई, स्वास्थ्यमा सुधार

  • २०७६ मंसिर ११, बुधबार

मंगलबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा भन्दा सुधार आएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सू... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनः प्रचारको लागि आज दलहरुको अन्तिम दौडधुप, रातिदेखि मौन अवधि

  • २०७६ मंसिर ११, बुधबार

आउँदो १४ गते हुने उपचुनावको लागि दलहरु अन्तिम दौडधुपमा व्यस्त छन् । बुधबार राति देखि मौन अवधि सुरू हुने भएकाले दलहरु बुधबार दिनभर चुनावी प्रचारमा व्यस्त हुँदैछन् । प्रतिनिधिसभाअन्तर्गत कास्की क्षेत्र नम्बर दुई तथा प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क),... थप हेर्नुहोस्

News-Image

तीन वर्षमा आर्थिक वृद्धिदर दोब्बर हुन्छ: मुख्यमन्त्री पोखरेल

  • २०७६ मंसिर ११, बुधबार

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताएका छन् । हापुरेमा मङ्गलबार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश ५ का इञ्चार्जसमेत रहेका पोखरेलले वर्तमान सरकारल... थप हेर्नुहोस्

News-Image

१२ वर्ष अघि मृगौला दिएकी अन्जानले प्रधानमन्त्रीलाई भेटेर के भनिन् ?

  • २०७६ मंसिर ११, बुधबार

शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरुमा अन्जान घिमिरे पनि थिइन् । शैयामा पल्टिरहेका ओलीलाई देखेपछि उनलाई आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो। त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नु भएको थियो,’ अन्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली भेन्टिलेटरमै, भएको के हो ?

  • २०७६ मंसिर ११, बुधबार

‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई भर्ना गरी राखिएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार उनको अहिलेको स्वास... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर डाक्टरले जारी गरे यस्तो विज्ञप्ति

  • २०७६ मंसिर १०, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । प्रधानमन्त्री ओलीको शल्यक्रियापश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा उनको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास... थप हेर्नुहोस्