
भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमी समेटेको विषयमा छलफल गर्न प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनले कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउने बताएका छन् । नेकपा कास्कीले पोखरामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालल... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार साँझ भारतले आफ्नो नक्सामा राखेको दार्चुलाको कालापानी र लिपुलेकबारे छलफ... थप हेर्नुहोस्
भारतले हालै जारी गरेको नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र राखेपछि देशका विभिन्न क्षेत्रमा प्रदर्शनहरू भैरहेका छन्। शुक्रबार बिहानै काठमाडौँमा नेविसंघले प्रदर्शन गरेको छ । पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभ... थप हेर्नुहोस्
सरकारले ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ जारी गरेको छ । बिहीबार शिक्षा मन्त्रालयमा आयोजित विशेष कार्यक्रमका बीच ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ जारी गरेको हो । एक वर्षदेखिको लामो गृहकार्यपछि तयार भएको शिक्षा नीतिलाई गएको कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चलचित्र स्वर्णिम महोत्सवको उद्घाटन गरेकी छन्। आजबाट चार दिनसम्म वीरगन्जमा चल्ने महोत्सव राष्ट्रपति भण्डारीले एक समारोहबीच उद्घाटन गरेकी हुन्। राष्ट्रपति भण्डारीसँगै समारोहमा प्रदेश २ का नवनियुक्त प्रदेश प्र... थप हेर्नुहोस्
संयुक्त राज्य अमेरिकाले नेपालमा व्यापक भ्रष्टाचार हुने बताएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८ (Country-Reports-on-Terrorism-2018) प्रतिवेदनले नेपालमा व्यापक भ्रष्टाचार हुने बताएको हो । प्र... थप हेर्नुहोस्
कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ । उपनिर्वाचनको मनोनयन दर्ता कार्यक्रमको समय सुरु हुनासाथ मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की नजिकै शंकास्पद वस्तु विस्फोट भएको हो । कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार ... थप हेर्नुहोस्
भारत सरकारले हालै जारी गरेको भारतको राजनैतिक नक्सामा पश्चिम उत्तर नेपालको कालापानी क्षेत्रको केही नेपाली भूभागसमेत समेटेपछि भारतको नियत प्रष्ट भएको छ । नेपाली भूभाग कालापानीका विषयमा भारतसँग नेपालको विवाद रहिआएकोमा अहिले एकलौटी रूपमा विवादित क्षेत्रल... थप हेर्नुहोस्
भारत सरकारले केही दिनअघि मात्रै प्रकाशित गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ– क... थप हेर्नुहोस्
