मुख्य समाचार

News-Image

राष्ट्रियसभा निर्वाचन माघ ७ देखि ११ गतेभित्र हुने

  • २०७६ मंसिर २३, सोमबार

राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले... थप हेर्नुहोस्

News-Image

हजारौ विद्यार्थीहरूले एकसाथ कोरे नेपालको वास्तविक नक्सा (तस्विर सहित)

  • २०७६ मंसिर २३, सोमबार
  • |  -नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ‘चिनौं सिमाना जोगाऔं माटो’ अभियान अन्तर्गत हजारौं विद्यार्थीहरूले एकसाथ नेपालको वास्तविक नक्सा बनाएका छन् । नेपाली सिमानामा भइरहेको अतिक्रमणको विरोध र पाठ्यपुस्तक, सरकारी कार्यलयमा ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक बस्दै

  • २०७६ मंसिर २३, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सोमबार चार बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । १० दिनको अस्पताल बसाइपछि उनलाई शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओली बालुवाटरमै आराम गरिरहेका छन् । प्रधानमन्... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७६ मंसिर २३, सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज सोमबार अपराह्न बस्ने भएको छ। यसअघि सचिवालय बैठक सोमबार बिहान ९ बजे धुम्बाराहीमा बस्ने भनिए पनि १ बजेका लागि सारिएको हो। नेकपाको १८ मंरिमा बसेको सचिवालय बैठकले तल्लो कमिटीलाई उपनिर्वाचन परिणामको सम... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा चुनाव माघ ७ गते गर्न आयोगको प्रस्ताव

  • २०७६ मंसिर २३, सोमबार

निर्वाचन आयोगले फागुन २० गते कार्यकाल सकिने राष्ट्रियसभाका १९ सदस्यको निर्वाचन माघ ७ मा गर्न प्रस्ताव गरेको छ । राष्ट्रियसभाका ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने भएपछि त्यसअघि नै निर्वाचन गर्ने गरी आयोगले माघ ७ ... थप हेर्नुहोस्

News-Image

पौडेललाई ४० प्रतिशत हिस्सा, दिएर विभाग गठन गर्ने तयारीमा देउवा

  • २०७६ मंसिर २३, सोमबार

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएको दुई महिनाभित्र गठन गर्नुपर्ने केन्द्रीय विभाग कार्यकाल सकिन तीन महिना बाँकी छँदा गठन गर्ने तयारी गरेका छन् । देउवाले मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकअघि नै केन्द्रीय विभाग गठन, समितिहरूलाई पूर्... थप हेर्नुहोस्

News-Image

निर्मला हत्या प्रकरणमा अनुसन्धानको सुई दिलीपतिरै

  • २०७६ मंसिर २३, सोमबार

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरील... थप हेर्नुहोस्

News-Image

द्वन्द्वको घाउ निको हुन समय लाग्छः राष्ट्रपति

  • २०७६ मंसिर २२, आईतवार

राष्ट्रपति विद्यादेवी भण्डारील द्वन्द्वको घाउ निको हुन केही समय लाग्ने बताएकी छिन् । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रिय मानवअधिकार आयोगकोे आर्थिक वर्ष २०७५-७६को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले संसद्मा दर्ता भएको आयोगको संशोध... थप हेर्नुहोस्

News-Image

कोहलपुरमा कर्फ्यु, घाइते छात्रालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

  • २०७६ मंसिर २२, आईतवार

तीब्र गतिमा रहेको ट्रकले विद्यार्थीलाई टक्कर दिएपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा कर्फ्यु आदेश जारी भएको छ । अवस्थालाई नियन्त्रणमा लिन भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यु आदेश जारी गरेको हो । जिल्ला सुरक्षा समितिको बैठकले ... थप हेर्नुहोस्

News-Image

कोहलपुर तनावग्रस्त, डीएसपी शाहीसहित ९ प्रहरी घाइते, कर्फ्यू लाग्न सक्ने

  • २०७६ मंसिर २२, आईतवार

कोहलपुरमा ट्रकको ठक्करबाट आईतबार बिहान एक बालिकाको मृत्यु भएपछि उत्पन्न तनावले उग्र रुप लिंदा ९ जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका हुन् । आक्रोसित विद्यार्... थप हेर्नुहोस्