मुख्य समाचार

News-Image

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

  • २०८३ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिनभएको छ । कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौँ अधिवेशनको शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिनुभएको हो । मुख्यमन्त्री कँडेल विरुद्ध... थप हेर्नुहोस्

News-Image

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

  • २०८३ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’... थप हेर्नुहोस्

News-Image

माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँ : मन्त्री चौधरी

  • २०८३ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति बढाउन प्राङ्गारिक मलको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका किसानसँगको अन्तरक्रियामा मन्त्री चौधरीले बढ्दो रस... थप हेर्नुहोस्

News-Image

शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद

  • २०८३ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताउनुभएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उहाँ शनिबार धनग... थप हेर्नुहोस्

News-Image

एमाले र नेकपाबीच तीनबुँदे सहमति

  • २०८३ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र पार्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । दुई पार्टीबीच प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअ... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता

  • २०८३ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा फिर्ता पठाउनुभएको छ । प्रदेश प्रमुखबाट पुनःविचारका लागि सन्देशसहित शुक्रबार विधेयक प्रदेशसभामा फिर्ता पठ... थप हेर्नुहोस्

News-Image

डा केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन

  • २०८३ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

पाँच बुँदे माग राखी तीन दिनदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्दै आउनुभएका प्राडा गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ । उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशा... थप हेर्नुहोस्

News-Image

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

  • २०८३ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन, विकास तथा पुस्तान्तरणलाई कानुनी आधार प्रदान गर्ने बताउनुभएको छ । छिन्नतला गीत पुरस्कार गुठीद्वारा शनिबार आयोजित ... थप हेर्नुहोस्

News-Image

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

  • २०८३ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८–२०३२ अवधिका लागि संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा (युएनएसडीसिएफ) तयार गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट र नेपालका लागि संयुक्त ... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड

  • २०८३ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियाको वैदेशिक मामिला तथा व्यापार विभागअन्तर्गत दक्षिण तथा मध्य एसिया महाशाखाका प्रथम सहायक सचिव सेरा स्टोरीको नेतृत्वमा आएको अष्ट्रेलिया सरकारको प्रतिनिधिमण्डलले नेपालको तीनदिने भ्रमण सम्पन्न गरेको छ । भ्रमणका क्रममा नेपाल र अष्ट्रेलियाबीचको... थप हेर्नुहोस्