मुख्य समाचार

News-Image

‘निजामती विधेयकलाई राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा टुङ्ग्याइने’

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले राष्ट्रियसभामा रहेको सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई व्यवस्थित र सौहार्दपूर्ण ढङ्गबाट निष्कर्षमा पुर्याइनेमा विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सोमबारको... थप हेर्नुहोस्

News-Image

तरुण दलको पाँचौँ महाधिवेशन मङ्सिरमा हुने

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको पाँचौँ महाधिवेशन आगामी मङ्सिरमा हुने भएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गरी मङ्सिर २६ देखि २८ गतेसम्म पाँचौँ राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिनुभयो । लामो समयदेखि तरू... थप हेर्नुहोस्

News-Image

डिजिटल नेपाल फ्रेमवर्कको विस्तार र नेपाल टेलिकमको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्य प्रगतिबारे आज संक्षिप्त जानकारी लिनुुभएको छ । सञ्चार तथा सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई तीव्रता दिनुुपर्नेमा जोड द... थप हेर्नुहोस्

News-Image

जलवायु सङ्कट समाधानमा क्षेत्रीय सहकार्य अपरिहार्य छ : मन्त्री शाही

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु सङ्कट, जैविक विविधताको ह्रास र वायु प्रदूषणजस्ता चुनौती सामना गर्न क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । हिन्दूकुश–हिमालय सांसदहरूको आजदेखि यहाँ सुरु भएको बैठकको उद्घाटन समारोहमा मन्त्र... थप हेर्नुहोस्

News-Image

जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री देउवा

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुका चुनौती समाना गर्न सरकारसँगै सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । हिन्दुकुश–हिमालय सांसदहरूको सोमबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा उहाँले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र शुद्ध वायु... थप हेर्नुहोस्

News-Image

सबै पक्षले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ : राष्ट्रपति

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले अनिवार्य रूपमा सबै पक्षहरूले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभएको छ । हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदहरूको सम्मेलनको सोमबार भएको उद्घाटन समारोहमा उहाँले विशेषगरी विश्व तापमान वृद्धिलाई १.... थप हेर्नुहोस्

News-Image

अहिलेको सरकार प्रभावकारी देखिएको छ  : महासचिव पोखरेल

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार अत्यन्त प्रभावकारी देखिएको बताउनुभएको छ । प्रेस चौतारी कञ्चनपुरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई ठूला पार्टी मिलेर बनेको सरकारले प्रभावकारी रुपमा काम गरिरहेको ... थप हेर्नुहोस्

News-Image

मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ । मन्त्रिस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्या... थप हेर्नुहोस्

News-Image

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेकोले ... थप हेर्नुहोस्

News-Image

आजदेखि हिन्दूकुश हिमालय संसदीय बैठक

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आजदेखि यहाँ सुरु हुँदैछ । हिन्दूकुश क्षेत्रका मुुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नविन... थप हेर्नुहोस्