मुख्य समाचार

News-Image

सभामुख अर्यालसँग संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक याहियाको शिष्टाचार भेट

  • २०८३ बैशाख १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक लिला पिटर्स याहियाले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्य, युवा सहभागिता, शिक्षा, लैङ्गिक समानता, कूटनीति तथा जलवायु परिवर... थप हेर्नुहोस्

News-Image

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न दलहरुको आग्रह

  • २०८३ बैशाख १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बुधबार बसेको बैठकले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६ र ... थप हेर्नुहोस्

News-Image

तीन सहायक रथीको उपरथीमा पदोन्नति

  • २०८३ बैशाख १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नति हुनुभएको छ । यही वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्तिजङ्ग बस्नेतलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो । प्रधानसेनापति अशोक... थप हेर्नुहोस्

News-Image

सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक : प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार

  • २०८३ बैशाख १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा भए/गरेका कामको प्रगति सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा डा विक्रम तिमिल्सिनाले जिम्मेवारी सम्हाल्नु भएयताका कामको प्रगति सार्वजनिक गर्दै मन्त्रालयले प्रशासनिक तथा प्रव... थप हेर्नुहोस्

News-Image

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर : २७२ नेपालीले लिए सेवा

  • २०८३ बैशाख १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुईदिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका छन् । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा ग्रेटर अस्टिन नेपाली समाजले यही वैशाख १४ र १५... थप हेर्नुहोस्

News-Image

कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का

  • २०८३ बैशाख १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशसभाको सचिवमा डा अर्जुनकुमार खड्का नियुक्त हुनुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मङ्गलबार डा खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रदेशसभा सचिव खड्काले मङ्गलबार नै पद तथा गोपनियताको शपथ लिई पदभार ग्... थप हेर्नुहोस्

News-Image

संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम : भीष्मराज आङदेम्बे

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको बताउनुभएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले संसद् रोकेर अध्यादेश ल्या... थप हेर्नुहोस्

News-Image

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गरेको रिट निवेदनमा सरकारले गठन गरेको उक्त आयोग असंवैधानिक भएको उल्लेख गर्दै खारेज गर्न माग गरिएको छ । उक्त रिटमा सुन... थप हेर्नुहोस्

News-Image

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी सेवा वितरण हुने जानकारी दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट भएको निर्णय कार्यान्वयन गर्दै प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी वितरण सेवा हुलाकमार्फ... थप हेर्नुहोस्

News-Image

सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा विचार आदानप्रदान भ... थप हेर्नुहोस्