
कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा लगिएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बिहीबार) बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट सुरु भएको हो । आजको बैठकमा उपसभामुखको निर्वाचन हुँदैछ । सत्ता साझेदार दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना र प्रतिपक्षी ... थप हेर्नुहोस्
सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन् । आज (शनिबार) बिहान ११ बजेका लागि सभामुख घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका हुन् । बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्ने संसद् सचिवालयका सहायक प्रवक... थप हेर्नुहोस्
गृह मन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई न... थप हेर्नुहोस्
प्रतिनिधिसभाका उपसभामुख पदका लागि निर्वाचन हुँदैछ । आज (शनिबार) संघीय संसद् सचिवालयले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान १ बजेदेखि मतदान हुने जनाएको छ । सत्ता साझेदार दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना र प्रति... थप हेर्नुहोस्
नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ । माघ ७ गते दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वा... थप हेर्नुहोस्
गृह मन्त्रालयले शुक्रबार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ । बिहिबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको हो । शुक्... थप हेर्नुहोस्
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराएकी छिन् । बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानामगरलाई उपसभामुखको उम्मेदवार ... थप हेर्नुहोस्
नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (शुक्रबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त सभामुख घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । शपथ ग्रहण समार... थप हेर्नुहोस्
नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । आज (शुक्रबार) एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले स्थायी कमिटी सदस्य समेत रहेका नवनिर्वाचित सभामुख घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग ... थप हेर्नुहोस्
