विज्ञान/प्रविधि

News-Image

यूएईको यान मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

मङ्गल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्स यूएईको अभियान सफल भएको छ । पृथ्वीबाट झण्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान अन्ततः मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको बीबीसीले जनाएको छ । होप अर्थात विश्वास नामक अभियान अन्तर्गत य... थप हेर्नुहोस्

News-Image

थप चार क्षुद्रग्रहले पाए अस्थायी नाम

  • २०७७ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सन् २०२० मा सञ्चालित राष्ट्रिय क्षुद्रग्रह खोज अभियानअन्तर्गत जम्मा ३८० नयाँ क्षुद्रग्रहहरुको प्रारम्भिक पहिचान गरिएको छ । सोमा चार वटा क्षुद्रग्रहलाई अस्थायी नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अमृत साइन्स क्याम्पसकी छात्रा रेजा थ... थप हेर्नुहोस्

News-Image

आइतबार विनाशकारी छुद्रग्रह पृथ्वीसँग ठोक्किंदै, विनाश निम्तिने नासाको चेतावनी

  • २०७७ पुष १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

आकाशबाट पृत्वीसँग जुध्न विनाशकारी शक्ति आगमन हुन थालेको वैज्ञानिकले चेतावनी दिएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार जनवरी ३ अर्थात भोलि नै एक विनाशकारी एस्ट्रोरोइट (छुद्रग्रह) पृथ्वीको पछिल्लो भागसँग ठोक्किने भएको छ । करिब दुई सय २० मि... थप हेर्नुहोस्

News-Image

८ सय वर्षपछिको यो दुर्लभ संयोग : आज राति बृहस्पति र शनिलाई सहजै देख्न सकिने

  • २०७७ पुष ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सौर्यमण्डलमा आज एक दुर्लभ संयोग हुँदैछ । जुन ८०० वर्षपछि हुन लागेको हो । खगोलविदले जनाएअनुसार आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिनेछन् । यो दुर्लभ संयोगलाई पृथ्वीबाट सहजै देख्न सकिने र नांगो आखाले समेत हेर्न ... थप हेर्नुहोस्

News-Image

चन्द्रमाबाट माटो र टुंगोको नमूना लिएर फर्कियो चिनियाँ यान

  • २०७७ पुष २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चन्द्रमाको सतहबाट माटो र टुंगाको नमूना लिएर चिनियाँ अन्तरिक्ष यान पृथ्वीमा फिर्ता भएका छन् । चिनियाँ अन्तरिक्ष यान ‘चाङ ई-५’ विहीबार बिहान साढे १ बजे मंगोलियामा अवतरण गरेको बीबीसीले जनाएको छ । उक्त यानले चन्द्रमाको सतहबाट २ किलोग्राम ढुंगा र माटोक... थप हेर्नुहोस्

News-Image

मिथुन उल्कावर्षा आइतबार रातभर सक्रिय रहने

  • २०७७ मंसिर २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मंसिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो मिथुन उल्का वर्ष... थप हेर्नुहोस्

News-Image

वैज्ञानिकले बनाए ३० सेकेन्डमै कोरोना मार्ने यस्तो उपकरण

  • २०७७ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाका वैज्ञानिकले क्षणभरमै कोरोना भाइरस मार्न सक्ने उपकरण बनाएका छन्। डेलिमेल अलनाइनका अनुसार अमेरिकाको लस एन्जल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले ३० सेकेन्डभन्दा कम समयमै कोरोना मार्न सक्ने ‘प्लाज्मा जेट’ नामको उपकरण बनाएका हुन्... थप हेर्नुहोस्

News-Image

चन्द्रमाको सतहमा पानी भेटियो, मानव जीवनको सम्भावनालाई लिएर वैज्ञानिकहरु उत्साही

  • २०७७ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् । अन्तरिक्ष यान सोफियामा रहेको ठूलो टेलिस्कोप मार्फत गरिएको अवलो... थप हेर्नुहोस्

News-Image

ब्ल्याकहोल र आकाशगंगाको नयाँ रहस्य पत्ता लगाउने तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

  • २०७७ आश्विन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सन् २०२० को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ‘ब्ल्याक होल’ र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने बेलायत, जर्मनी र अमेरिकाका तीन वैज्ञानिकलाई प्रदान गरिने घोषणा मंगलबार गरिएको छ। मंगलबार स्टकहोममा भएको कार्यक्रमबीच स्विडिस एकेडेमीले भौतिकशास्त... थप हेर्नुहोस्

News-Image

मंगल ग्रहमा तीनवटा भूमिगत ताल फेला

  • २०७७ आश्विन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मंगल ग्रहको दक्षिणी ध्रुव नजिकै तीन वटा नयाँ भूमिगत ताल फेला परेका छन् । वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएकामध्ये एकचौथाइ ताल वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन् । जीवनका लागि तरल पानी महत्वपूर्ण हुन्छ, त्यसैले यो नयाँ जानकारी सौर्यमण्डलमा... थप हेर्नुहोस्