विज्ञान/प्रविधि

News-Image

माइक्रोसफ्टले अमेरिकामा टिकटकको सञ्चालन स्वामित्व किन्ने

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रविधि क्षेत्रको अमेरिकी जाइन्ट माइक्रोसफ्टले टिकटकको अमेरिकामा सञ्चालन अधिकार खरिदका लागि वार्ता जारी रहेको बताएको छ । माइक्रोसफ्टका प्रमुख सत्य नडेलाले यससम्बन्धमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि छलफल गरेको कम्पनीले आइतबार जानकारी दिएको छ । चि... थप हेर्नुहोस्

News-Image

टेलिकमका सेवा रिचार्ज गर्न अब झन सजिलो

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्जका लागि लागि *412# प्रयोग गर्न सकिने भएको छ । जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिने टेलिकमले जनाएको छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचा... थप हेर्नुहोस्

News-Image

आज एस्टेरोयड नामको उल्का पिण्ड पृथ्वीको नजिकबाट जाने, के पृथ्वीलाई खतरा छ ?

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अन्तरिक्षमा अधिकांश उल्कापिण्डहरु फुट्ने गरेको समाचार त हामील सुन्दै आईरहेका नै छौँ । तर यो जब धर्तीको नजिक आउँछ तब खतरनाक हुन्छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यस्तै एक उल्कापिण्ड आज धर्तीको नजिक भएर जाने भन्दै अलर्ट जारी गरेको छ । यसको नाम एस्टे... थप हेर्नुहोस्

News-Image

चीनद्वारा मंगल ग्रहको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चीनले विभिन्न क्षेत्रमा प्रगति गरेको छ । विश्वमा पाइने जुनसुकै सामानको एक तिहाई चाइनिज नै हुने गर्दछन् । विज्ञान होस् वा औषधि विज्ञान वा आइटी सम्बन्धि विधा होस् चीनले उत्तिकै प्रगति गरिरहेको छ । अहिले सारा विश्वाबट कोरोना फैलाएको आरोप झेलिरहेको चीनले... थप हेर्नुहोस्

News-Image

नेपाल डिजिटल टीभी अपरेटर एशोसिएशन अफ नेपालले गठन ग-यो तदर्थ समिति

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल डिजिटल टीभी अपरेटर एशोसिएशनको नामबाट डिजिटल टीभी अपरेटर तथा उपभोक्ताहरूको हकहित तथा संरक्षणको उद्देश्य राखी मिति २०७७ साल श्रावण २ गते डिजिटल टीभी अपरेटरहरूको भेलाले एक तदर्थ समिति गठन गरेको छ । भेलाले अध्यक्षमा सुदीप आचार्य (डिशहोम) तथा सदस... थप हेर्नुहोस्

News-Image

प्रविधिको नयाँ फड्को, अब चश्माबाटै भिडियो कल गर्न सकिने !

  • २०७७ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रिलायन्स इण्डस्ट्रीजले आफ्नो ४३ औँ एजीएममा मिक्स्ड रियलिटी स्मार्ट ग्लास लञ्च गरेको छ । जियो ग्लासको मद्दतले भर्चुअल रुपमा ३ डी मा कुराकानी गर्न सकिनेछ । जियोको यो स्मार्ट ग्लास ३डी होलोग्राफिक भिडियो कलको सपोर्टमा अर्थात्, तपाईले यसबाट ३ डी रुपमा आफ... थप हेर्नुहोस्

News-Image

ट्वीटर ह्याकिङ : विशिष्ट प्रयोगकर्ताका खाता पनि सुरक्षित रहेन

  • २०७७ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्वीटरका अनुसार ह्याकरहर... थप हेर्नुहोस्

News-Image

भारतले बनायो विश्वकै सस्तो कोरोना जाँच्ने किट, तत्काल रिपोर्ट आउने

  • २०७७ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) दिल्लीले कोरोना भाइरसको परीक्षणका लागि विश्वमै सबैभन्दा सस्तो डायग्नोस्टिक किट बनाएको दाबी गरेको छ । बुधबार आईआईटी दिल्लीले ‘कोरोस्योर’ किट सार्वजनिक गरेको हो । टाइम्स अफ इन्डियाका अनुसार आरटी पीसीआर प्र... थप हेर्नुहोस्

News-Image

टिकटकलाई एकपछि अर्को धक्का, कुन देशले प्रतिबन्ध लगाउँदैछ फेरि?

  • २०७७ असार २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् । यसरी प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक पनि रहेको उनले बताएको समाचार ... थप हेर्नुहोस्

News-Image

भाइबरले फेसबुकसँगको आफ्नो व्यवसायिक सम्बन्ध तोड्यो

  • २०७७ असार १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुरक्षित एवं निःशुल्क सञ्चारको लागि विश्वको अग्रणी मैसेजिङ्ग एपहरूमध्येको राकुटेन भाइबरले फेसबुकसँगको आफ्ना सबै व्यवसायिक सम्बन्धहरू तोड्ने घोषणा गरेको छ । यो मैसेजिङ्ग एपले फेसबुक कनेक्ट, फेसबुक एसडिके, र जिफिलाई हटाउनुको साथसाथै सामाजिक सञ्जाल प्ले... थप हेर्नुहोस्