पत्रपत्रिकाबाट

News-Image

कालापानीबारे नेताहरुको ऐक्यबद्धताः भारतसँग उच्चस्तरीय वार्ता गरिने

  • २०७६ कार्तिक २४, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् । बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे जानकारी दि... थप हेर्नुहोस्

News-Image

हत्या आरोपित आलम धरौटीमा छुटे पनि लगत्तै पक्राउ पर्ने

  • २०७६ कार्तिक २३, शनिबार

कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको सम्पत्ति छानबिन हुने भएको छ। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको आरोपमा प्रहरीको हिरासतमा रहेका आलमलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (पुल्चोक)ले जिल्ला प्रहरी कार्याल... थप हेर्नुहोस्

News-Image

उद्योगी रूप ज्योति पक्राउ

  • २०७६ कार्तिक २२, शुक्रबार

हाउजिङ निर्माण गरिदिने भन्दै सर्वसाधारणको रकम ठगी गरेको आरोपमा पूर्वमन्त्री एवं उद्योगी रूप ज्योति पक्राउ परेका छन् । सिंगापुरबाट काठमाडौं उत्रिने क्रममा बिहीबार साँझ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरेको हो । उनी काठमाडौं... थप हेर्नुहोस्

News-Image

नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी

  • २०७६ कार्तिक २२, शुक्रबार

भारतीय विदेशमन्त्रालयका प्रवक्ताले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरिएको बताएका छन् । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता रविश कुमारले सो कुरा बताएका हुन् । पत्रकारले भा... थप हेर्नुहोस्

News-Image

‘तुमको कितना भगवान चाहिए’ भन्दै भारतले कालापानी क्षेत्रमा मन्दिर बनाउन दिएन

  • २०७६ कार्तिक २२, शुक्रबार

भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय ब्यासी (सौका) समूदायको परम्परागत पवित्र भूमि हो । तर त्यहाँ उनीहरुलाई प्रवेश निधेष छ । त्यसैले उनीहरुले अतिक्रमित क्षेत्रभन्दा करिब २ सय मिटर वरै एउटा मन्दिर बनाउन चा... थप हेर्नुहोस्

News-Image

दिल्ली प्रदुषणको प्रभाव नेपालमा पनि

  • २०७६ कार्तिक २०, बुधबार

भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत भित्रिन थालेको छ । नेपालको पश्चिम तराइका भू–भागमा दूषित वायुको प्रभाव पर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग मातहतको जल तगा मासम पूर्वानुमान महाशाखाका मौसमव... थप हेर्नुहोस्

News-Image

महिलाको तस्वीरका कारण पाइलटमाथि प्रतिबन्ध

  • २०७६ कार्तिक २०, बुधबार

आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्न... थप हेर्नुहोस्

News-Image

त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’

  • २०७६ कार्तिक २०, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्च... थप हेर्नुहोस्

News-Image

समाजवादी–राजपा एकताः हात्ती आयो हात्ती आयो फुस्सा !

  • २०७६ कार्तिक २०, बुधबार

सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्काल एकता नहुने भएको छ । एकताका लागि दुबै दलका शीर्ष नेताबीच औपचारिक अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन । दुबै दल एकीकरण गरेर वैकल्पिक पार्टीका रुपमा स्थापित गर्ने उद्... थप हेर्नुहोस्

News-Image

जनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवरोध

  • २०७६ कार्तिक २०, बुधबार

सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेलमार्ग कमला नदीका कारण वर्षाको समयमा प्रभावित हुने भएको छ । यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ । गत वर्षको समयमा कमला नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । ... थप हेर्नुहोस्