पत्रपत्रिकाबाट

News-Image

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

  • २०८० जेष्ठ १८, बिहीबार
  • पत्रपत्रिका

नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्... थप हेर्नुहोस्

News-Image

स्मार्ट फोनको लतले निम्त्याउँदै मानसिक समस्या

  • २०८० जेष्ठ १७, बुधबार
  • पत्रपत्रिका

तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छरु तपाईंका बच्चा दैनिक स्मार्ट फोनमै व्यस्त भइरहेका छन् कि ? समयमै सतर्क बन्नुहोस्, ढिलो भए बालबालिकामा गम्भीर मानसिक समस्या निम्तिन सक्छ ! काठमाडौंकी एक १३ वर्षीया बालिकाले ह... थप हेर्नुहोस्

News-Image

खुला राजनीतिमा रेशम चौधरी, रिहाइ लगत्तै पुगे कैलाली र बर्दिया

  • २०८० जेष्ठ १६, मंगलवार
  • पत्रपत्रिका

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनका क्रममा ७ सुरक्षाकर्मी र एक नाबालकसहित आठ जनाको ज्यान गएको घटनामा मुख्य ... थप हेर्नुहोस्

News-Image

कस्ता–कस्ता थिए बजेट ?

  • २०८० जेष्ठ १४, आईतवार
  • पत्रपत्रिका

संघीय संसद्को संयुक्त बैठकमा भोलि जेठ १५ गते नेपालको ७७ औं बजेट प्रस्तुत हुँदैछ । जहाँ ३५औं अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछन् । जसको आकार १६ खर्ब ८८ अर्ब रूपैयाँभन्दा सानो हुनेछ। नेपालमा २००८ सालदेखि बजेट प... थप हेर्नुहोस्

News-Image

यी दुई एसएसपी जसले जोगाए संगठनको साख

  • २०८० जेष्ठ १३, शनिबार
  • पत्रपत्रिका

नेपाल प्रहरीमा राजनीतीकरण र आन्तरिक गुटबन्दीले संगठनको छवि धुमिल भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान गरी दुई एसएसपीले संगठनको साख जोगाएका छन् । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, कार्यालयसमेतको उपत्यका प्रहरी सहयोगमा जिल्ला... थप हेर्नुहोस्

News-Image

लाइसेन्स नलिएका दुईपाङ्ग्रे सवारी चालकका हकमा सर्वोच्चको नयाँ सिद्धान्त

  • २०८० जेष्ठ १२, शुक्रबार
  • पत्रपत्रिका

सवारी कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नयाँ सिद्धान्त प्रतिपादन गरेको छ । दोहोऱ्याई हेरिएको मुद्दामा सर्वोच्चको बृहत् पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र नलिएका दुईपाङ्ग्रे सवारी चालकका हकमा सावधानीसाथ सवारी चलाउँदा कुनै दुर्घटना भएमा लापरबाहीक... थप हेर्नुहोस्

News-Image

प्रहरीभित्रको टक्कर सतहमा

  • २०८० जेष्ठ ११, बिहीबार
  • पत्रपत्रिका

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ । एकै ब्याचका आइजिपी र एआइजिपीबीच यस्तो टक्कर सतहमा आएको हो । खासगरी आइजिपी वसन्त कुँवर र सचिव टेकनारायण पाण्डेबीचको संवाद... थप हेर्नुहोस्

News-Image

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी, खाँण र पाण्डेमाथि थप ६० दिन अनुसन्धान हुन सक्ने

  • २०८० जेष्ठ ९, मंगलवार
  • पत्रपत्रिका

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे (तत्कालीन गृहसचिव) नीतिगत निर्णय गर्ने भूमिकामा रहेको किटान गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प... थप हेर्नुहोस्

News-Image

आरजुको उजुरीमा दोहोरो अनुसन्धान, बादलको छोरा खोज्दै प्रहरी

  • २०८० जेष्ठ ८, सोमबार
  • पत्रपत्रिका

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेत्री आरजु राणा देउवा पनि संलग्न भएको अडियो सार्वजनिक भएपछि त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आरजुले दि... थप हेर्नुहोस्

News-Image

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन तयार

  • २०८० जेष्ठ ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेख... थप हेर्नुहोस्