
१३ औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४ औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ । कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले म... थप हेर्नुहोस्
हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ। अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ । यसैअनुसार प्र'धानमन्त्रीज्यूलाई मन्त्रिमण्डलमा अहिले भएको संस्थाका सातजना मात्र सहयोगी राख्... थप हेर्नुहोस्
थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एक चौथाइ काम सकिएको छ । निर्माणलाई तीव्रता दिन अहिले दैनिक आठ मिटर सुरुङ खन्ने काम भइरहेको सो सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेशमान शाक्यले सुरुङमार्गको २५ प्रतिशत काम सकिएको बताउँदै ... थप हेर्नुहोस्
मापदण्डअनुसार मारुती सिमेन्टको गुणस्तर नपाइएपछि सिमेन्टको इजाजत रद्द गरिएको छ । मारुती सिमेन्टले उत्पादन गरेर बजार पठाएको सिमेन्ट गुणस्तर नै रहेको दाबी गरेर गुणस्तर विभागलाई भने तापनि विभागले इजाजत रद्द गरिदिएको हो । विभागका महानिर्देशक विश्वबाबु ... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ। महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्... थप हेर्नुहोस्
भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो। आखिर रावलले क... थप हेर्नुहोस्
एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार दिने प्रस्तावविरुद्ध नेता भीम रावलले आपत्ति जनाएपछि निर्वाचन हुने सम्भावना बढेको छ।महाधिवेशनको बन्दसत्रमा निवर्तमान उपमहासचिव विष... थप हेर्नुहोस्
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु प... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गर्दैछ ।कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा अहिलेसम्म ८ जनाले उम्मेदवार बन्ने तयारी गरेका छन् । कांग्रेस ... थप हेर्नुहोस्
मन्त्रीहरुले सचिव, सहसचिव तथा अन्य कर्मचारीहरुलाई आतंकित पार्न थालेपछि सचिवलगायतका उच्चदस्थहरुले सरुवा माग गर्न थालेका छन् । सचिव तथा सहसचिवहरुले आफ्नो अनुकूलको काम नगरिदिँदा मन्त्रीहरुले अनावश्यक टर्चर दिनुका साथै सरुवा गराइदिने धम्की दिन थालेका छन्... थप हेर्नुहोस्
