बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय बालकको हत्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या गरिएको हो । रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले शुक्रबार हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जा... थप हेर्नुहोस्
वनभोज गएका यात्रु बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुने तीनैजना किशोरी रहेको प्रहरीले जानकारी दिएको छ। शुक्रबार चिसापानीमा भएको दुर्घटनामा परेर १७ जना घाइते भएका छन्। रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटना भएको इलाका प्रहर... थप हेर्नुहोस्
जिल्ला प्रहरी कार्यालय बाराले छोरीलाई बलात्कार गरेको आरोपमा एक बाबुलाई पक्राउ गरेको छ । ३८ वर्षका कोल्हवी–२ बस्ने उनलाई २२ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पीडित २२ वर्षीया किशोरीले हिजो (बिहीबार) प्रहरीमा उज... थप हेर्नुहोस्
युवतीहरुले केटा नपाउँदा वैवाहिक सम्बन्ध राख्न पाएका छैनन् । सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट गाउँहरुको हो । बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ । अहिलेसम्... थप हेर्नुहोस्
दसैं तिहार सकिएर छठ सुरु भएपछि भुकम्पको धक्का महसुस गरिएको छ । बाग्लुङमा भूकम्पको धक्का महसुस गरिएको हो । आज बिहान सबेरै ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो । बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्... थप हेर्नुहोस्
भारतको पिथौरागढमा नेपाली मजदुरहरुको हत्यामा पक्राउ परेका नेपाली मजदुर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राखेर भारतीय प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । गएको कात्तिक ८ गते पिथौरागढमा तीन जना नेपाली मजदुरको विभत्स तरीकाले लिङ्ग काटेर हत्या गरिएको थियो... थप हेर्नुहोस्
पीडित रोशनी शाहीको कोठाबाट बरामद भएको फुटेको चस्मा निवर्तमान सभामुख कृष्णबहादुर महराकै भएको पुष्टि प्रहरीले चस्मा पसलबाट समेत गराएको छ। महराले प्लस २.७५ पावरको चस्मा लगाउने गर्दथे। घटनास्थलमा बरामद चस्मा पनि सोही पावरको भएकाले सो चस्मा महराकै भएको... थप हेर्नुहोस्
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए । ... थप हेर्नुहोस्
सङ्घीय एवं प्रदेश नं २ सरकारद्वारा संयुक्तरूपमा आजदेखि जनकपुरधामबाट नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गरिएको छ । उप्रधानमन्त्री, स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई... थप हेर्नुहोस्
दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । जिपमा ३० जना सवार रहेको बताइएको छ । कच्ची सडकबाट करीब २५ मिटर तल खोलाम... थप हेर्नुहोस्