राष्ट्रिय समाचार

News-Image

बोरिङ खन्ने क्रममा ग्यास निस्किएपछि…

  • २०७९ श्रावण ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको जोरपाटीमा डिप बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । आज (मंगलबार) बिहान १०ः१० बजे बोरिङ खन्ने क्रममा ग्याससहित पानी मिश्रित बालुवा र माटोका कण निस्किएको हो । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ श्रावण ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्युन चापिय रेखा( Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा दक्षिण तिर अवस्थित रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७९ श्रावण २, सोमबार
  • नवकान्तिपुर संवाददाता

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कास्की, पोखरा महानगरपालिका-१३ बस्ने पर्वत कुश्मा नगरपालिका-६ घर भएका २४ वर्षीय खिम बहादुर बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिकले ती बालिकालाई ललाई फकाई शुक्रबार राति सोही महानगरपालिका-... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०७९ श्रावण २, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । रोल्पा, रुन्टिगढी गाउँपालिका-२ धैरेनी बस्ने ६८ वर्षीय लक्ष खत्री सोही गाउँपालिका-४ सुर्पालस्थित मकै बारीमा आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै कपिलवस्तु, महाराजगंज नगरपालिका-११ प... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ श्रावण २, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्युन चापिय रेखा( Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा दक्षिण तिर अवस्थित रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती, गणडकी प्रदेशका थोरै स्थानहरूमा... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७९ श्रावण १, आईतवार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका-६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजाली रहेका छन् । उनलाई प्र... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ९ जना फेला

  • २०७९ श्रावण १, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । इलाम, देउमाई नगरपालिका-९ बस्ने ५६ वर्षीय तिल बहादुर लिम्बु सोही ठाउँस्थित बारीको छेउमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी इलाम, इलाम नगरपालिका-७ बस्ने ३२ वर्षीया रिता खत्री सोही ... थप हेर्नुहोस्

News-Image

आज साउने सङ्क्रान्ति मनाइँदै

  • २०७९ श्रावण १, आईतवार

सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ श्रावण १, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्युन चापिय रेखा( Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा दक्षिण तिर अवस्थित रहेको छ । प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

  • २०७९ असार ३२, शनिबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, अर्जुनधारा नगरपालिका-७ मिलडाँडा बस्ने ४५ वर्षीय टेम्पा माली सतारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सतारले ती किशोरीलाई विभिन्न ... थप हेर्नुहोस्