
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ। शनिबार बिहान २ बजेदेखि आगलागी भए पनि अहिलेसम्म आगलागी नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि दमकल, पानी ट्यांकर र हेलिकप्टरको प्रयोग गरि... थप हेर्नुहोस्
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । शनिबार प्रदेश १, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रह... थप हेर्नुहोस्
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिइएको छ । बिहीब... थप हेर्नुहोस्
नेपाली काँग्रेसका महामन्त्री डा . शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन्। चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए। उनले भने,... थप हेर्नुहोस्
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदबाट हटाउनुपर्ने लगायतका ५ बुँदे माग राख्दै डा. गोविन्द केसीले अनशन सुरु गर्ने बताएका छन् । केसीले आफूले राखेको माग पूरा नभए आगामी भदौ ३ गतेदेखि अनशन सुरु गर्ने बताएका हुन् । डा. केसीले निजी अस्पतालका सञ्चाल... थप हेर्नुहोस्
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ७ सय जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ५ लाख ४... थप हेर्नुहोस्
भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गर... थप हेर्नुहोस्
नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। विहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ। यही अवधिमा बुधबार सबैभन्दा बढी ४ हजार १ सय ७ जनामा कोरोना पुष्टि भयो। स्वयं परीक्षण... थप हेर्नुहोस्
काठमाडौंको सिनामंगलस्थित मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नम्बर २०२ बाट १ केजी ८ सय ६६ ग्राम सुन जस्तो देखिने पहेँलो धातु सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत राजस्थान नागौर छोटीखाटु थाना सेरानी आवाद ठेगाना ... थप हेर्नुहोस्
२१ साउन काठमाडौंको बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर घर भएका ३४ वर्... थप हेर्नुहोस्
