राष्ट्रिय समाचार

News-Image

विप्लवप्रति सरकार कठोर बन्ने संकेत

  • २०७६ श्रावण १९, आईतवार

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी्विरुद्ध कठोर हुने संकेत दिएको छ। सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टी्भित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ। यसबाट रुष्ट बनेको सरकारले विप्लवक... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनको तयारीमा लाग्यो निर्वाचन आयोग

  • २०७६ श्रावण १९, आईतवार

निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी शुरु गरेको छ । निर्वाचनको मिति तोकिएलगतै उपनिर्वाचनको मिति थालिएको आयोगले जनाएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनपछि रिक्त रहेको पदमा एकै दिन उपनिर्वाचन... थप हेर्नुहोस्

News-Image

मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्नेमा वरिष्ठ नेता खनालको जोड

  • २०७६ श्रावण १८, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध नेपालको सपना पूरा गर्नका लागि मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेपाली वामपन्थी आन्दोलनका कर्मठ योद्धा एवं कुशल सङ्गठक जीवराज आश्रितको ७५औ... थप हेर्नुहोस्

News-Image

गुट होइन, अब एजेण्डामा बहस गर्ने बेला आएको छ : नेता भुसाल

  • २०७६ श्रावण १८, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताएका छन् । प्रगतिशील लेखक सङ्घ गोरखाले शनिबारगोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्... थप हेर्नुहोस्

News-Image

सार्वजनिक जग्गा संरक्षण गर्न सरकार दृढ छः उपप्रधानमन्त्री पोखरेल

  • २०७६ श्रावण १८, शनिबार

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा संरक्षण गर्न सरकार दृढ रहेको बताएका छन् । शनिबार काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध रामनगरस्थित लाखेपोखरी लोकतान्त्रिक उद्यान उद्घाटन तथा वृक्षरोपण गर्दै उनले पक्ष–विपक्ष नभएर अतिक्रमण गरिएको... थप हेर्नुहोस्

News-Image

प्रेमिकासँग श्रीमानले आत्माहत्या गरेपछि श्रीमती र छोरीको बिचल्ली (भिडियोसहित)

  • २०७६ श्रावण १८, शनिबार

राजधानीमा पछिल्ला दिनहरुमा अपराधिक घटनाहरु बाहिर आउँन थालेका छन् । यस्तै, भक्तपुरमा एक जोडीले झुन्डिएर आत्महत्या गरेका छन । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल भक्तपुर बोडेस्थित डेरामा बस्दै आएका विवाहित जीवन तामाङ र उनकी प्रेमीका मंगली तामाङले कोठा भि... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री शनिबार सिंगापुर जाँदै

  • २०७६ श्रावण १८, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ ९एनयुएच९ मा स्वास्थ्य परीक्षणका गर्न आज साँझ त्यसतर्फ जाँदै छन् । गत शुक्रबार छाउनीस्थीत सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि उनी आज बे... थप हेर्नुहोस्

News-Image

साढे ३३ किलो सुनकाण्ड : न्यायाधीशमाथिको कारवाही के होला ?

  • २०७६ श्रावण १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतले बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणमा विराटनगर उच्च अदालतबाट एक वर्षअघि जारी भएको आदेश सदर गरेपछि यसअघि न्यायाधीशहरुमाथि भएको कारवाहीको विषयमा प्रश्न खडा भएको छ । ३७ जना अभियुक्तमध्ये सुन व्यापारी महावीरप्रसाद गोल्... थप हेर्नुहोस्

News-Image

केही समयपछि राहातको केही कार्यक्रमसहित प्रदेश नं २ मा आउँछुः प्रधानमन्त्री ओली

  • २०७६ श्रावण १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पीडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताएका छन् । प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने सांसदसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले बाढीपीडितका समस्या तत्कालीनभन्दा पनि दीर्घक... थप हेर्नुहोस्

News-Image

जग्गा खण्डिकरण बढी भयो : मन्त्री खनाल

  • २०७६ श्रावण १७, शुक्रबार

कृषि तथा पशुपक्ष विकासमन्त्री चक्रपाणि खनालले देशमा मानिसको जनसङ्ख्या भन्दा धेरै जग्गाको खण्डिकरण भएको बताउनुभएको छ । नेपाल भेटेरिनरी एशोसिएशनको वार्षिक साधारणसभालाई आज भरतपुरमा सम्बोधन गर्दै मन्त्री खनालले तीन करोड जनसङ्ख्या रहेको देशमा तीन करोड सात... थप हेर्नुहोस्