राष्ट्रिय समाचार

News-Image

बस्ती आसपास देखिन थाले बाघ, स्थानीयवासी त्रसित

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासीको नवलपुर विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले विहीबार ... थप हेर्नुहोस्

News-Image

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न कविराज पक्राउ

  • २०७८ पुष ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ ठेगाना भएका ४२ वर्षीय कविराज कटुवाललाई गत मंसिर १६ गते प्रहरीले पक्राउ गरेको छ । कटुवालले वैदेशिक रोजगारीको सिलसिलामा मालबाहक पानी जहाजमा मासिक ९ सय अमेरिकी ... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा परी ११ जनाको मृत्यु

  • २०७८ पुष ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

झापा, बाँके, सुनसरी, सिन्धुली, चितवन, कास्की, धनुषा र कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-५ स्थित सडकमा को.१ क १३९१ नम्बरको बस र प्र.१-०२-०४८ प ३०८९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्क... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०७८ पुष ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१६ घर भएका ३३ वर्षीय जिवन थापा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस... थप हेर्नुहोस्

News-Image

आउँदो हप्तादेखी हिउँदे वर्षा सुरू हुने सम्भावना

  • २०७८ पुष ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अर्को हप्ता हिउँदे वर्षा हुने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रका केही ठाउँमा अर्को हप्ता पानी पर्ने सम्भावना रहेको मौसविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार पश्चिमी वायुले ल्याएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आउ... थप हेर्नुहोस्

News-Image

काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो

  • २०७८ पुष ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाको तापक्रम २.६ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  साँझ ६ बजे सार्वजनिक गरिएको बुलेटिन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्रीमा झरेको हो। काठमाडौं उपत्यका मात्रै नभएर केही दिन यता देशभरको ... थप हेर्नुहोस्

News-Image

ओछ्यानमा पिसाब फेर्छ भनेर यी महिलाले दिइन् बालकलाई यस्तो यातना

  • २०७८ पुष ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा पोखरा महानगरपालिका-१४ बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ स्थायी वतन भएकी २७ वर्षीया जानुका नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१५ गलेश्वर चोकस्थित न्यू लाईफ स्कूलमा बस्ने ६ वर्षी... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

  • २०७८ पुष ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर कटारी नगरपालिका-५ खैरेनी बस्ने ३२ वर्षीय राकेश अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई उनकै घरभित्र कोही नभएको... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७८ पुष ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारण देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार देशको प... थप हेर्नुहोस्

News-Image

कहिले सकिन्छ कांग्रेस महाधिवेशनको मतगणना ?

  • २०७८ पुष ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको मतगणना अन्तिम चरणमा पुगेको छ। तीन क्लस्टरबाहेक सबैको नतिजा सार्वजनिक भइसकेको छ। खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भएको निर्वाचन समिति सदस्य तेज रावलले जानका... थप हेर्नुहोस्