
देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित नारायण काजी श्रेष्ठको गाई गोठमा हाल नाम, थर, वतन नखुलेका करिब ५४ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपा... थप हेर्नुहोस्
प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । गए राति भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहर... थप हेर्नुहोस्
मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको ... थप हेर्नुहोस्
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तर, बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा... थप हेर्नुहोस्
पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा देउसी खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। अन्य पाँचजना घाइते भएको प्रहरीले जनाएको छ। हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको ब... थप हेर्नुहोस्
शुक्रबार साँझ ललितपुरको मंगलबजारमा ग्यास विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ । मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा लक्ष्मीकृष्णको दम्पतिसहित चार जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । चार जना... थप हेर्नुहोस्
नेपालीहरूको दोस्रो ठुलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ । यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन् । यो दिन दिदीबहिनीले ... थप हेर्नुहोस्
नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।... थप हेर्नुहोस्
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको हो । कात्तिक २० गते शनिबार बिहान ११ः०२ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जानकारी दिएको... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । कास्की, माछापुच्छ्रे गाउँपालिका-२ तातोपानीस्थित तातोपानी ईन होटलमा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा हरिनाश गाउँपालिका-३ बस्ने २८ वर्षीय कमल भण्डारी लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ ग... थप हेर्नुहोस्
