राष्ट्रिय समाचार

News-Image

धवलागिरिको चुचुरोमा नेपाली महिलाको पहिलो पाइला

  • २०७८ आश्विन १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संसारको सातौं अग्लो आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने यो हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् काठमाडौं सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज ... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

  • २०७८ आश्विन १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षा हुने स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे ख... थप हेर्नुहोस्

News-Image

युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा पक्राउ

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटो सहितको विवरण युट्युव च्यानलमार्फत प्रसारण गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका संचालक काठमाडौं गोकर्णेश्वर बस्ने दाङ तुलसीपुर... थप हेर्नुहोस्

News-Image

जिल्ला प्रशासन कार्यालयले जारी गर्यो यस्तो आदेश (आदेशसहित)

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिडको संक्रमण कायम रहेको बताउँदै आजदेखि भिडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ । आज (बिहीबार) प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै यस्तो आदेश दिएका हुन् ... थप हेर्नुहोस्

News-Image

मेयरज्यू ! बाटो कहिले बन्छ ?

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका बागलुङका स्थानीयवासीले गत मङ्गलबार बागलुङ गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे । यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरुको तर्क थियो । नगरप्रमुख भरत शर्मा गैरेको कार्यालय आउने... थप हेर्नुहोस्

News-Image

बानेश्वरमा अर्धनग्न अवस्थामा महिलाको शव भेटियो

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको नयाँ बानेश्वरमा अर्धनग्न अवस्थामा महिलाको शव भेटिएको छ। महानगरीय प्रहरी परिसरका अनुसार बानेश्वर क्याम्पसनजिकै बागमती खोला किनारमा महिलाको शव फेला परेको हो। महानगरीय प्रहरी परिसरका एसपी रमेश बस्नेतले भने, ‘५० भन्दा माथि उमेरकी महिलाको शव... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको मौसममा सामान्य परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। यसैबीच विहीबार बिहान देशको अधिक... थप हेर्नुहोस्

News-Image

‘सुन तस्करी र हत्या प्रकरणमा गोरे निर्दोष रहेको जिकिर’

  • २०७८ आश्विन १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

करिब ३८ सय किलो सुन तस्करी एवं सनम शाक्यको हत्या सम्बन्धी मुद्दामा १४ जना प्रतिवादीको पक्षमा १३ कानुन व्यवसायीले बहस गरेका छन्। सुन तस्करी प्रकरणमा चूडामणि उप्रेती गोरेको समूहले मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेपछि त्यस सम्बन्धी मुद्दामा प्रतिवा... थप हेर्नुहोस्

News-Image

एक किशोर २१ दिनदेखि सम्पर्कविहीन

  • २०७८ आश्विन १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनकी आमा विमया सार्कीले जानकारी दिइन् । ... थप हेर्नुहोस्

News-Image

एउटा अधुरो प्रेमकथाः भेट्दै नभेटी गइन् लक्ष्मी

  • २०७८ आश्विन १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीका क्रममा साउदी अरब रहेका रोल्पा त्रिवेणी गाउँपालिका–७ गाङका ४४ वर्षीय प्रदीप परियारको ‘फेसबुक’मार्फत भोजपुर षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईसँग प्रेम बस्यो । एकअर्कालाई ‘कहिल्यै नेदेखेका’ उनीहरूबीच यति अगाध प्रेम बस्यो कि... थप हेर्नुहोस्