राष्ट्रिय समाचार

News-Image

यस्तो छ बसको नयाँ भाडादर, कहाँको भाडा कति ?(सूचिसहित)

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । ... थप हेर्नुहोस्

News-Image

दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ। काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो। दुई घण्टादेखि काठमाडौंको आकाशमा होल्ड भएको जहाज केहीबेर अघि सकुशल ल्य... थप हेर्नुहोस्

News-Image

अझै बाहिरिएन मनसुन, आज कहाँ-कहाँ हुन्छ वर्षा ?

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज देशभर मौसम बदली हुने छ । देशभर मौसम बदली हुँदा धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दियो । महाशाखाका अनुसार तराई क्षेत्रमा भन्दा पनि पहाड र हिमाली क्षेत्रमा वर्षाको सम्भावना छ । बिहानभन्दा पनि अप... थप हेर्नुहोस्

News-Image

दसैंका लागि खुल्यो अग्रिम टिकट बुकिङ

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुलाई आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । सरकारले आजदेखि लामोदूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो। यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि आजदेखि लामो दूरी चल्ने सवार... थप हेर्नुहोस्

News-Image

ककनी गाउँपालिकामा भाग्यश्रीको प्यानल विजयी

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

ककनी गाउँपालिकामा भएको नेपाली कांग्रेसको पालिकास्तरीय १४औं अधिवेशन यही असोज ९ गते सम्पन्न भएको छ । अधिवेशनमा भाग्यश्री लामाको प्यानल भारी मतले विजयी भएको छ । अशोक लामा सुपोल र भाग्यश्री लामाको प्यानलबीच प्रतिष्पर्धा हुँदा केसी समर्थित लामाको गुट व... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

रौतहट, ईशनाथ नगरपालिका-२ औरैया स्थित मिठुअवा टोलबाट स्रोत नखुलेको नेपाली नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईशनाथ नगरपालिका-३ औरैया बस्ने २९ वर्षीय निरज क... थप हेर्नुहोस्

News-Image

पोखरीमा डुबेर पाँच दिनमा ६ जनाको मृत्यु

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सप्तरीमा पोखरीमा डुबेर पाँच दिनको अवधिमा ६ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् । सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार ... थप हेर्नुहोस्

News-Image

वडा कार्यालयको शौचालयमा भेटियो शव

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

बूढानीलकण्ठ नगरपालिका– ८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । उनका भने, शवको पहिचान हुनसकेको छैन ... थप हेर्नुहोस्

News-Image

कपनको ढलमा खसेका उज्ज्वलको शव ललितपुरमा भेटियो

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको शव ललितपुरको महाँकाल गाउँपालिकामा बागमती नदी किनारामा भेटिएको छ । गत सोमबार साँझ हजुरबुबासँग हिडिरहेको बेला ढलमा खसेपछि उज्ज्वल बेपत्ता थिए । महानगरीय प्रहरी परिसर ललितप... थप हेर्नुहोस्

News-Image

परशुराम बस्नेतकी कान्छी श्रीमतीलाई महेश बस्नेतका भाईले भगाएपछि…

  • २०७८ आश्विन १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको भातृ संगठन युथ फोर्स नेपालका मोरङ अध्यक्ष परशुराम बस्नेतकी कान्छी श्रीमतीलाई युथ फोर्सका संस्थापक अध्यक्ष तथा एमाले नेता महेश बस्नेतका भाईले भगाएका छन् । महेशले सामाजिक सञ्जालमा भाई र बुहारीको फोटो पोष्ट गरेर बधाइसमेत दिएका थिए । तर विव... थप हेर्नुहोस्