
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । कैलाली, घोडाघोडी नगरपालिका-१ बेलार बस्ने ४० वर्षीया रबिना कठरिया सोही ठाउँस्थित जनहित सामुदायिक जंगलमा आइतबार मृत अवस्थामा फेला परेकी हुन् । त्यस्तै दार्चुला, नौगाड गाउँपालिका-६ बस्ने सङुव... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । प्रदेश नं १ लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (सोमबार)देशको पहाडी भू... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर, उदयपुरगढी गाउँपालिका-८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । राईले ती बालिकालाई जबरजस्ती करणी... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली लागेको छ साथै तराईका केही भू-भागमा हुस्सु/ कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभ... थप हेर्नुहोस्
नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति वि... थप हेर्नुहोस्
हाल देशमा कुनै उल्लेखनिय प्रणाली छैन ।देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भु-भागमा हुस्सु/रकुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (शनिबार) दिउँसो देश... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । नवलपरासी (पश्चिम), गैँडाकोट नगरपालिका-१४ सिमल टाँडीस्थित इन्द्र श्री निर्माण सेवा प्रालिमा काम गर्ने प्युठान नौबैनी गाउँपालिका-३ घर भएका ५२ वर्षीय मोतिलाल बुढा मगर आफू सुतेकै टेन्टभित्र शुक्र... थप हेर्नुहोस्
काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्क... थप हेर्नुहोस्
हाल देशमा कुनै उल्लेखनिय प्रणाली छैन । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (शुक्रबार ) दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भा... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका-१२ घर भएका २८ वर्षीय पृथ्वी प्... थप हेर्नुहोस्
