राष्ट्रिय समाचार

News-Image

चन्द्रागिरिमा मिनीट्रक दुर्घटना, दुईजनाको मृत्यु

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

चन्द्रागिरिमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित मसिने सालघारीमा ना२क ३२३ नम्बरको मिनीट्रक दुर्घटना भएको महानगरीय प्रहरी कार्यालय थानकोटका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले जानकारी दिए। थापा... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै न्यून

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । बिहान साढे ६ बजेको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् निराजन सापकोटाले बताए । दिउँसो भने काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २०—२१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान: पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यसैगरी, सोमबार दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रह... थप हेर्नुहोस्

News-Image

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

  • २०७७ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

तेह्रथुमको छथर गाउँपालिकाको सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा छथर गाउँपालिका वडा नम्बर छ की कोपिला लिम्बुका छोरीहरू सात वर्षीया रञ्जना लिम्बु र पाँच वर्षीया रोजनी लिम्बु तथा देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहाना... थप हेर्नुहोस्

News-Image

आज पहाडी भेगमा हल्का वर्षाको सम्भावना

  • २०७७ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

केही दिनदेखि नेपाल भित्रिरहेको दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त हावा आजबाट आउन बन्द भएको मौसम पूर्वानुमान महाशहाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण आज राति प्रदेश १ को पहाडी भेगमा एक-दुई स्थानमा हल्का वर्षाको सम... थप हेर्नुहोस्

News-Image

सुस्त मनस्थिति भएका युवक चितवनबाट हराए, खोजी कार्यमा सघाइदिन परिवारको अपिल

  • २०७७ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

चितवनको नारायणगढस्थित शहीदचोकबाट सुस्त मनस्थिति भएका एक युवक हराएका छन् । वर्ष २२ का बालकृष्ण लामिछाने शनिबार बिहान ८ बजेदेखि हराएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पहेलो ज्याकेट लगाएका र खैरो झोला बोकेका उनी बिहान ८ बजे पदमपुरबाट शहीदचोकमा गा... थप हेर्नुहोस्

News-Image

कलंकी दुर्घटना : ट्रकमुनि च्यापिएको अवस्थामा थप एकको शव भेटियो

  • २०७७ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार साँझ कलंकीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।थानकोटबाट कलंकी आउँदै गरेको प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रकको ब्रेक फेल भई शुक्रबार साँझ ढुंगेअड्डामा अन्य ६ सवारी साधनलाई ठक्कर दिएको थियो। शनिबार बिहान ट्रक निकाल्... थप हेर्नुहोस्

News-Image

यो वर्ष बालाचतुर्दशीको दिन पशुपतिमा मेला नलाग्ने

  • २०७७ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात शनिबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकोमा यसवर्ष पशुपतिनाथमा भने कोरोना महामारीका कारण मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । प्रत्येक वर्ष मार्ग... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा हुनेछ हिमपात र वर्षा

  • २०७७ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जनाएको छ । विभिन्न वायुका कारण हाल देशभर आँशिकदेखि सा... थप हेर्नुहोस्

News-Image

जाडो मौसममा न्यौपाने परिवारको छाप्रोमा बास, नयाँ पक्कीघर जोखिममा (भिडियोसहित)

  • २०७७ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

२०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भई पुनः निर्माण गरिएको ककनी गाउँपालिका वडा नं. २ स्थित यमनाथ न्यौपानेको दुई तले पक्की घर पुनः धराशयी हुने अवस्थामा पुगेको छ । घरभन्दा लगभग ३०० मिटर तल सडक–वाल बनाउँदै गर्दा सुख्खा पहिरो गई घरलाई समेत बस्नै नहुने... थप हेर्नुहोस्