
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो तीन वटा प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाए... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ । कांग्रेस सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका उपसभापति विमलेन्द्... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ८, उदयपुरमा ३,... थप हेर्नुहोस्
नेकपाभित्रको विवाद तीव्र भइरहेका बेला त्यसको असर तलसम्म पर्न थालेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधर युवा-विद्यार्थीले शुक्रबार राजधानीमा छुट्टै भेला गरेका छन्। भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी... थप हेर्नुहोस्
जिल्ला अस्पताल डोटीको आइसोलेशनबाट भागेका बझाङका १६ वर्षका राजेन्द्र बोहोरा पक्राउ परेका छन् । सानागाउँको जङ्गलमा लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए। उनका अनुसार... थप हेर्नुहोस्
लमजुङमा कोरोना संक्रमणबाट ९७ वर्षीय वृद्धको मृत्यु भएको छ। बेंसीशहर नगरपालिका–९ का वृद्धको विहीबार साँझ मृत्यु भएको लमजुङ अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए। उनलाई १७ गते कोरोना पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेका थिए। स्वास्थ्यमा सम... थप हेर्नुहोस्
बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका सोही गाउँप... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आज देशका केही ठाउँमा वर्षा हुने अनुमान गरेको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभ... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ। गत २४ घण्टामा १ हजार ३ सय ४३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, खोटाङमा १, झापामा ६७, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथ... थप हेर्नुहोस्
लमजुङको सुन्दर बजार नगरपालिमा पछिल्लो समय कोरोना संक्रमित बढिरहेका छन् । हिजोमात्र त्यहाँ २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । लगतै सुन्दरबजार नगरपालिका एक हप्ताको लागि बन्द गरिने भएको छ । सुन्दर बजार नगरपालिका र नगरपालिकाको ११ बटा वडा बाट द... थप हेर्नुहोस्
