
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ३३ वर्षीय पुरुष पक्राउ परेका छन् । आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौं चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरी... थप हेर्नुहोस्
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। यसले गर्दा देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा वर्षा भइरहेको छ। आज प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै... थप हेर्नुहोस्
सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ। मंगलबार दोस्रोपटक बसेको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन नसकेपछि आज बस्नेगरी बैठक सकिएको थियो । आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक... थप हेर्नुहोस्
निर्वाचन आयोगले विभिन्न ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ । मंगलबार बसेको निर्वाचन आयोगको बैठकले तीन बर्ष सम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने दलको दर्ता खारेज गरेको हो । आयोगले यही साउन २० गते देखि यो निर्णय लागू हुने बताएको छ । आयोगले आज एक वि... थप हेर्नुहोस्
असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एकसय घर र टहरा बगाएको छ । यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका र सयौँ रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो । लगातारको बाढ... थप हेर्नुहोस्
अन्तत: कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको सरुवा भएको छ । गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो । त्यस्तै कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुखमा डा. भुपेन्द्र ब... थप हेर्नुहोस्
सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय सरकारले निषे... थप हेर्नुहोस्
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्ने र अस्पताललाई आवश्यक पर्ने उपकरण र चिकित्सकहरु उपलब्ध गराउन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताएका छन् । प्रदेश भौ... थप हेर्नुहोस्
दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि त्यहाँको सरकारले रोक लगाएको हो । दक्षिण को... थप हेर्नुहोस्
कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने तयारी भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसा... थप हेर्नुहोस्
