राष्ट्रिय समाचार

News-Image

एमालेको केन्द्रीय कमिटी बैठक अगाडि सचिवालय बैठक बस्दै

  • २०७८ मंसिर २५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो १ बजे गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा हुँदैछ । केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न बिहान ११ बजे सचिवालय बैठक अध्यक्ष केपी शर... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७८ मंसिर २४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । म्याग्दी, बेनी नगरपालिका-३ दुधेखोलास्थित भिरमा सोही नगरपालिका-२ बस्ने ५३ वर्षीय भिम बहादुर श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका हुन् । कात्तिक २० गतेदेखि बेपत्ता भएका उनको खोजी गर्ने क्... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७८ मंसिर २४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

आज(शुक्रबार) देशभरको मौसमी अवस्था सामान्य रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको हो । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आगामी तीन दिनको मौसम पूर्वान... थप हेर्नुहोस्

News-Image

लमजुङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ घाइते

  • २०७८ मंसिर २३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग१ज ६३१७ नंको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मर्स्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएरको सो जिप आज बिहान दुर्घ... थप हेर्नुहोस्

News-Image

ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

  • २०७८ मंसिर २३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज(बिहीबार) बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र हुम्ला ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्र... थप हेर्नुहोस्

News-Image

देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना

  • २०७८ मंसिर २३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनु र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने ... थप हेर्नुहोस्

News-Image

विवाहपञ्चमी विशेष : जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

  • २०७८ मंसिर २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जन... थप हेर्नुहोस्

News-Image

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो

  • २०७८ मंसिर २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच मंगलवार कुटाकुट भएको छ। कुटाकुट हुँदा अध्यक्षको दाँत भाँचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको छ। किसानका लागि ल्याइएको बीउबिजन वितरण गर्ने विषयमा विवाद उत्पन्न भएपछि अध्यक्ष सूर्यनारायण मण... थप हेर्नुहोस्

News-Image

देशभर चिसो बढ्यो, प्रदेश–१ मा वर्षाको सम्भावना

  • २०७८ मंसिर २२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश नम्बर–१ को भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को पहाडी भू–... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०७८ मंसिर २१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं, कीर्तिपुर नगरपालिका-९ नःगाउँस्थित सडकमा कीर्तिपुर बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-२ घर भएका ४६ वर्षीय रामकृष्ण बल सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै... थप हेर्नुहोस्