राष्ट्रिय समाचार

News-Image

चितवनमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

  • २०७७ कार्तिक १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चितवन मेडिकल कलेजमा उपचाररत दुई वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना संक्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अ... थप हेर्नुहोस्

News-Image

कुस्मा बजारमा एक साता लकडाउन

  • २०७७ कार्तिक १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस संक्रमण बढेपछि पर्वत सदरमुकाम कुस्मा बजारमा एक साताका लागि लकडाउन गरिएको छ। सदरमुकाममै होटल व्यवसाय गर्दै आएका एक व्यवसायीको कोरोना पोजेटिभ रहेको अवस्थामा उपचारको क्रममा मृत्यु भएपछि शुक्रबार राति १२ बजेदेखि लकडाउनको घोषणा गरिएको हो। ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित पत्रकार चौलागाईंको निधन

  • २०७७ कार्तिक १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंंको निधन भएको छ। काभ्रे पोष्ट दैनिकको प्रधानसम्पादक रहेर पत्रकारितामा संक्रिय रहेका ५१ वर्षीय चौलागाईंको आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। गत असोज २६ ग... थप हेर्नुहोस्

News-Image

काठमाडौंका सीडीओ दाहाललाई कोरोना संक्रमण

  • २०७७ कार्तिक १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सीडीओ दाहाललाई कोरोना देखिएको हो। दाहालले ... थप हेर्नुहोस्

News-Image

नेपालगञ्जमा २९ लाख रकमसहित १० जना जुवाडे पक्राउ

  • २०७७ कार्तिक १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुबास खड्काले पक्राउ... थप हेर्नुहोस्

News-Image

सञ्चारकर्मी रवी लामिछानेका पतिपत्नी दुबैलाई कोरोना संक्रमण

  • २०७७ कार्तिक १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चारकर्मी रवी लामिछानेका पतिपत्नी दुबैलाई कोरोना संक्रमण भएको छ। लामिछानेले विहीबार बिहान सामाजिक सञ्जालमार्फत आफू र पत्नी निकिता पौडेल दुबैलाई संक्रमण भएको जानकारी दिएका छन्। उनले केही पेशागत क्रियाकलाप र केही आफ्नै लापरबाहीले आफूलाई संक्रमण भए... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ कार्तिक १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दैदेशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जानकारी दिएको छ । महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।... थप हेर्नुहोस्

News-Image

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने आठ जना पक्राउ

  • २०७७ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सवारी नियम उल्लङ्घन गरेर कारवाहीबाट जोगिन ट्राफिक प्रहरीलाई घुस दिने आठजना पक्राउ परेका छन्। दशैं विदाको अवधिमा सवारी नियम उलंघन गर्नेलाई कारवाहीका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्‍ने ८ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा रामप्रसाद चौधरी,... थप हेर्नुहोस्

News-Image

लमजुङबाट २०४ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता

  • २०७७ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। नयाँ नगारिकता ऐन बनेपछि भने हालसम्म २०४ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको तथ्यांक छ। जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अंगीकृत नागरिकता वितर... थप हेर्नुहोस्

News-Image

पोखरा महानगरमा थप ७९ जनामा कोरोना पुष्टि

  • २०७७ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमा बुधबार ७९ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ७९ जना संक्रमितहरु थपिएका हुन् । नयाँ संक्रमितहरुमा सबै कास्की जिल्लाको पोखरा महानगरपालिकाका रहेको स्वास्थ्य निर्दे... थप हेर्नुहोस्