राष्ट्रिय समाचार

News-Image

आज बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीक... थप हेर्नुहोस्

News-Image

भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • २०७८ कार्तिक १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्ति... थप हेर्नुहोस्

News-Image

बढ्न थाले महिलामाथि हिंसाका घटना, महिलाबाट पुरुषसमेत पीडित

  • २०७८ कार्तिक १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ । 'सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमानले हिंसाको समस्या लिएर पुग्ने गर्दछन्' सेफ हाउसका मनोविर्मसकर्ता... थप हेर्नुहोस्

News-Image

एसिड आक्रमणमा परेकी संगिताले कसिन् लगन गाँठो

  • २०७८ कार्तिक १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

एसिड आक्रमणमा परेकी संगिता थापा मगरले बिहे गरेकी छन् । पाँचथरका निश्चल लिम्बु र संगिताबीच बिहे भएको छ । संगिताले आफ्नो बिहेको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् । संगिता र निश्चलले एक वर्ष लामो प्रेमलाई बिहेमा परिणत गरेका हुन् । बिहेपछि प्रतिक्रि... थप हेर्नुहोस्

News-Image

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ३५ घाइते, ४ जना गम्भीर

  • २०७८ आश्विन ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको ६ किलोनजिकै आइतबार दुर्घटना भएको छ। दुर्घटनाबाट बसमा रहेका ३५ यात्रु घाइते भएका छन्। रिजर्व गरिएको बा २ ख ३२६४ नम्बरको बस लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौं गइरहेको बेला सडकको भित्तामा ठ... थप हेर्नुहोस्

News-Image

कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

  • २०७८ आश्विन ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

घरायसी विषयमा झै-झगडामा कुटपिट हुँदा रसुवा नौकुण्ड गाउँपालिका-५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको मृत्यु भएको छ । घटनामा प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेको छ । आपसी झगडामा उनकै श्रीमान ७८ वर्षीय बुद्धीबहादुर गमदानले शनिबार बि... थप हेर्नुहोस्

News-Image

उपत्यकामा चहल पहल बढ्यो

  • २०७८ आश्विन ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

बडादशैं (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ । आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौँ उपत्यकामा सवारी साधनको केही चाप बढेको छ । दशैंमा सुनसान ... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा ११ जनाको मृत्यु

  • २०७८ आश्विन ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । सप्तरी, सुरुङ्गा नगरपालिका-३ कर्हवा चोकमा प्र.३-०२-०१३ प ७१८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-२... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ आश्विन ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । तनहुँ बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प... थप हेर्नुहोस्

News-Image

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

  • २०७८ आश्विन ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो कोठामा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ ... थप हेर्नुहोस्