राष्ट्रिय समाचार

News-Image

पूर्णिमाको यात्रा : चुल्होदेखि चुचुरोसम्म

  • २०७८ आश्विन २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

'अहिले सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच–पाँचवटा हिमालको चुचुरोमा पुग्न सफल भएँ । हिमाल आरोहणको यात्रा आफैँका लागिसमेत एक किसिमले ‘सरप्राइज’ भयो ।' एकपछि अर्को स... थप हेर्नुहोस्

News-Image

बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुग्यो (अपडेट)

  • २०७८ आश्विन २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

मुगुमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा हालसम्म २८ जनाको मृत्यु भएको र १४ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर म... थप हेर्नुहोस्

News-Image

बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

  • २०७८ आश्विन २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । उक्त बसमा ३९ जना यात्रु सवार थिए । त्यस्तै दुर्घ... थप हेर्नुहोस्

News-Image

दशैं मनाउन कतिले छाडे उपत्यका ?

  • २०७८ आश्विन २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौं उपत्यका छाडेका छन् । दशैं, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ । असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका ... थप हेर्नुहोस्

News-Image

यस्तो छ पूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश

  • २०७८ आश्विन २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पूर्व राजा ज्ञानेन्द्र शाहले देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन नसक्ने बताएका छन् । बडा दशैंको अवसरमा देशवासी... थप हेर्नुहोस्

News-Image

मोतीपुर घटनाको मुख्य दोषी ओली नेतृत्वको सरकार : विद्यार्थी संगठन

  • २०७८ आश्विन २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

रुपन्देहीको मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सकुम्बासी समस्या समाधान गर्न तीन विद्यार्थी संगठनले माग गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा) निकटका विद्यार्थी संगठनले घटनाका दोषीलाई कारबाही गर्न पनि ... थप हेर्नुहोस्

News-Image

बस दुर्घटना हुँदा १६ जना घाइते

  • २०७८ आश्विन २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ख १७४ बस केआईसिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज(मंगलबार) बिहान दुर्घटन... थप हेर्नुहोस्

News-Image

आजदेखि अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’, के के गर्न पाइदैन ?

  • २०७८ आश्विन २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि काभ्रेपलाञ्चोक जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गर्दै चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी) को बैठक... थप हेर्नुहोस्

News-Image

यार्सागुम्बा सहित २ जना पक्राउ

  • २०७८ आश्विन २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सुनसरी, ईटहरी उपमहानगरपालिका-६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बा सहित खोटाङ रावाबेशी गाउँपालिका-४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा यार्सागुम्बाको कारोबार भइरहेको भन्ने खबर प्राप्... थप हेर्नुहोस्

News-Image

औषतभन्दा ९ दिन ढिला गरी बाहिरियो मनसुन

  • २०७८ आश्विन २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सोमबार बेलुकाबाट यो वर्षको मनसुन पूर्णरुपमा नेपालबाट बाहिरिएको जनाएको छ । यो वर्ष औषतभन्दा ९ दिन ढिला गरी मनसुन बाहिरिएको हो । औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन ... थप हेर्नुहोस्