
सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । सम्झना कामी र निर्मलाकाे हत्यारा पत्ता लगाइ कारबाही गर्न माग राख्दै निधारमा कालो पट्टी बाधेर प्रर्दशन गरेका हुन् । प्र... थप हेर्नुहोस्
कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुन्थे । चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा उनको विश्वयात्रा भने अपर्झट रोकियो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किनुप-यो... थप हेर्नुहोस्
बझाङ घर भई हाल काठमाडौँमा कार्यरत नेपाली नेपाली सेनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । मृतक सैनिकको शुक्रवार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो । सूचना निर्देशनालयले सूचना जारी गर्दै मृतकलाई असोज ६ गते छारे रोगको लक्षण ... थप हेर्नुहोस्
भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन् । घाँस काट्न गएका उनलाई आ... थप हेर्नुहोस्
गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमि चीनले नमिचेको बताएका छन् । दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर आज (शनिबार) सुर्खेत आइपुगेका गृहमन्त्री थापाले चीनले हुम्लाको नम्खा गाउँपालिकाको लिमीमा नेपाली भूमि नमिचेको स्पष्ट पारे... थप हेर्नुहोस्
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उप... थप हेर्नुहोस्
पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए । घरम... थप हेर्नुहोस्
लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैंका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्... थप हेर्नुहोस्
केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् । बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तिसगढको उत्तर पश्चिम हुँ... थप हेर्नुहोस्
बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जनाविरुद्ध साताअघि ठगी मुद्धा दायर गरिएको छ । गत शैक्षिक सत्रमा कक्षा ११ र १२ मा अध्ययनरत कम्प्यूटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरु ठग... थप हेर्नुहोस्
