
प्रधानमन्त्री केपी ओलीले पत्रकारहरुले कसैलाई पनि सम्मान गर्न नजानेको बताएका छन् । प्रेस संगठनको आफू पक्षीय कार्यकर्ताहरुको भेलामा बोल्दै उनले समाचार लेख्दा उल्लेख हुने 'तिमी' सम्बोधनप्रति आक्रोश ब्यक्त गरे। 'सबैलाई तिमी भन्नुहुन्छ। लेख्नुहुन्छ। अं... थप हेर्नुहोस्
मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न एक जना विप्लव माओवादीका नेतालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। नेत्रविक्रम चन्द विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई हतियारसहित बुधबार पक्राउ गर... थप हेर्नुहोस्
भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले केहीबेर अघि खोप नेपाल आइपुगेको जनाएका छन्। आज बिहान ११ बजे खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई हस्तान्तरण गरिने छ... थप हेर्नुहोस्
परीक्षा केन्द्रभन्दा बाहिर होटेलमा विद्यार्थीको परीक्षा लिएको आरोपमा पोखराको एक विद्यालयका प्रधानाध्यापकसहित तीनजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक वि... थप हेर्नुहोस्
आज उच्च हिमाली भूभागका एक-दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । यस्तै आज धेरैजसो भूभागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको ... थप हेर्नुहोस्
कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन्। चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’ सञ्चालन गर्ने लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भोलि विहीबार प्रसारण हुने कार्यक्रम न्युज २४ टेलिभिजनमा आफ्नो अन्तिम कार्यक्रम ... थप हेर्नुहोस्
भारतले नेपाललाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ । भारतले १० लाख डोज खोप अनुदानमा दिएको हो ।बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलले भारतले १० लाख डोज खोप दिएको जानकारी दिए । पत्रकार सम्मेलनमा... थप हेर्नुहोस्
दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विर... थप हेर्नुहोस्
सामान्यता मान्छेले दिनमा कति पटक खान सक्लारु बढीमा ३–४ पटक। दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन्। जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नग... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गर्दै देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । यसको प्रभावले देशका केहि भागमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको... थप हेर्नुहोस्
