राष्ट्रिय समाचार

News-Image

चौतर्फी व्यापक आलोचना पछि संसद सचिवालयद्वारा प्रतिक चिन्ह फिर्ता

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

विवादित बनेको संघीय संसदको प्रतिक चिन्हको व्याच पिन संसद सचिवालयले परिमार्जनका लागि फिर्ता पठाएको छ । व्याचमा रहेको नेपालको नक्सा वास्तविक नेपालको नक्सासँग मेल नखानेसहितका त्रुटी देखिएको भन्दै चौतर्फी आलोचना भएको थियो । आलोचनापछि सो व्याच आवश्यक परिम... थप हेर्नुहोस्

News-Image

राष्ट्रकवि घिमिरेको निधनमा लमजुङको मस्याङ्दी गाउँपालिकामा सार्वजनिक बिदा

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ । आफ्नो गाउँपालिकामा जन्मिएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ । आज बिहान बसे... थप हेर्नुहोस्

News-Image

युट्युब भिडियोको गीतमा राष्ट्रिय झण्डा जलाउने गीतका गायकसहित ६ जना पक्राउ

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालको राष्ट्रिय झण्डा जलाएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्न गायक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । उनीसँगै अन्य ६ जना पनि पक्राउ परेका ... थप हेर्नुहोस्

News-Image

उपप्रधानमन्त्री पोखरेलद्वारा राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ । आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको हो । आज विहान राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्र... थप हेर्नुहोस्

News-Image

अछामको कैलास खोलामा आएको बाढीले १६ घर बगायो, ४ जनाको शव भेटियो, १९ जना बेपत्ता

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

निरन्तरको वर्षापछि अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षत... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

पोखरामा गए राति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्दा... थप हेर्नुहोस्

News-Image

आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज पनि देशका विभिन्न स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टा विभिन्न स्थानमा भारी वर्षा हुने भएकोले सतर्क रहन भन्दै महाशाखाले चेतावनी तथा परामर्शमा पत्र नै जारी गरेको छ। महाशाखाले जारी ग... थप हेर्नुहोस्

News-Image

चितवनमा बिहानै थपिए ३० जना कोरोना संक्रमित

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन जिल्लाका २० र अन्य विभिन्न जिल्लाबाट उपचारका लागि चितवन आएका १० जना गरी ३० जनामा कोरोना संक्रमण देखिएको हो । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा च... थप हेर्नुहोस्

News-Image

पाँच जना संक्रमित भेटिएपछि तारकेश्वर-८ सिल

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ क्षेत्रमा ५ जना कोरोना संक्रमित भेटिएपछि सिल गरिएको छ । वडाभित्र ५ जना कोरोना संक्रमित भेटिएपछि चार किल्ला तोकेर वडा सिल गरिएको हो । पाँच दिनसम्म वडाभित्र अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द रहने वडाध्यक... थप हेर्नुहोस्

News-Image

‘मृत्युको कुनै ठेगान छैन, कसरी पो मरिने हो, रोगले या भोकले’

  • २०७७ भाद्र २, मंगलवार
  • महेश कठायत

लामो समयको लकडाउन खुलेसँगै चहलपहल बढ्न थालेको काठमाडौं फेरि सुनसान हुन थालेको छ । काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं मुख्य व्यापारिक क्षेत्रहरू सिल गरिएका छन् । अरू बेला मानिसहरूको भीडभाड हुने न्युरोड, महाबौद्ध, असन, इन्द्रचोक र वसन्तप... थप हेर्नुहोस्