
पुराना वामपन्थी नेता एवं मार्क्सवादी चिन्तक स्वनाम साथी (शसी शेरचन)को निधन भएको छ। कोरोना भाइरसबाट संक्रमित स्वनामको शुक्रबार साँझ मोडेल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानाकारी दिएको छ। उनको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो। बुढेसक... थप हेर्नुहोस्
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सयम गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । गायनका क्रममा उनले ५९ वोट... थप हेर्नुहोस्
सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन गर्नुको कारणबारे राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशक... थप हेर्नुहोस्
कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका छन् । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले आजदेखि खुलाउन लागेका हुन् । आफैं हल खोलेर सरकारको ... थप हेर्नुहोस्
बादल हटेसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ । अस्ति र हिजो बिहान बादल लागे पनि आज बिहानैदेखि आकाश खुला भएकाले चिसो बढेको हो । काठमाडौंमा हिजोभन्दा आज २ डिग्री तापक्रम घटेको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस... थप हेर्नुहोस्
छिमेकी भारतले नेपालको पछिल्लो राजनीतिक विकासक्रम नेपालको आन्तरिक मामिला भएको टिप्पणी गर्दै भारतले यसलाई नोट गरेको उल्लेख गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेको चार दिनपछि भारतले यसलाई ‘नेपालले लोकतान्त्रिक प्रक्रिय... थप हेर्नुहोस्
संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध साँझ नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले मशाल जुलुस निकालेका छन् । सो क्रममा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताहरू पक्राउ परेका छन् । संसद् विघटनको विरोधमा बबरमहलबाट मशालसहित प्रदर्शनमा रहेका तीन ... थप हेर्नुहोस्
नेकपा केन्द्रको विवाद जिल्ला हुँदै स्थानीय तहसम्म पुग्न थालेको छ । कैलाली जिल्ला पार्टी कार्यालय कब्जामा लिएको भोलि पल्टै प्रचण्ड-नेपाल समूहले कैलालीको गोदावरी नगरपालिकामा पनि पार्टी कार्यालय कब्जा गरेका छन् । गोदावरी नगरपालिकाको कार्यालयमा प्रचण्... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल गण्डकी, वागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा पुष्पमकल दाहाल प्रचण्डलाई चयन गरेको छ। संसदीय दलको नेतामा चयन भएपछि प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्ष संघर्ष गरेर प्राप्त गरेको उपलब्धि अपहरण गरेको बताए। नयाँ ब... थप हेर्नुहोस्
