राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज देशका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । बाँकी स्थानमा आंशिकदेखि स... थप हेर्नुहोस्

News-Image

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणको काम अन्तिम चरणमा (फोटो फिचर)

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लकडाउनका कारण केही ढिला भएको रानीपोखरी पुनर्निमार्णको कामले पछिल्लो केही समययता गति लिएको छ । पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेकोले अब चाँडै नै रानीपोखरी पुनर्निर्माणको काम सकिने ... थप हेर्नुहोस्

News-Image

काठमाडाैं उपत्यकामा कति थपिए कोरोना ‘पोजिटीभ’ ?

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडाैं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४८, भक्तपुरमा १३ तथा ललितपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुर... थप हेर्नुहोस्

News-Image

कोरोना नियन्त्रणका लागि के सुझाव दिए देउवाले ?

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले कोरोना नियन्त्रणका लागि परिक्षणको गति बढाउन सुझाव दिएका छन् । कोरोना भाइरसको नियन्त्रण तथा रोकथाका लागि विज्ञहरुसँगको छलफलमा बोलाइएका देउवाले पिसिआरको परिक्षणको दायरा बढाउन, क्वारेन्टिनको उचित व्यवस्थापन ... थप हेर्नुहोस्

News-Image

बामदेव–प्रचण्डको वार्तामा गौतमले राखेका ६ बुँदे प्रस्तावमा छलफल

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद चर्किरहेकै बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । मंगलबार बिहान करिव ४० मिनेट भएको प्रचण्ड–गौतमबीचको भेटवार्तामा पार्टीमा देखिएको विवाद समाधानबारे छलफल भएको ... थप हेर्नुहोस्

News-Image

अख्तियारमा कार्यरत १६ जनामा कोरोना संक्रमण

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये अख्तियारमा खटिएका १५ जना सुरक्षाकर्मी र एकजना ड्राइभर रहेको अख्तियारका सञ्चारविज्ञ शरद अधिकारीले जानकारी दिए । आइतबार १८२ जनाको स्वाब संकलन भएकोमा १५... थप हेर्नुहोस्

News-Image

मास्क लगाएरै गाईजात्रा

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेवारी समुदायले काठमाडौंको वसन्तपुरमा दिवंगत भएका आफन्तहरुको नाममा गाईको अनुहार र गणेशको चिन्ह अंकित गाई बनाएर शहर परिक्रमा गराएका छन् । विश्वव्यापी बनेको कोरोना महामारीको जोखिम कायमै रहेका बेला मास्क लगाएर गाइजात्रा मनाइएको हो । राजधानीको हनुमानढ... थप हेर्नुहोस्

News-Image

आफैलाई आगो लगाएका रुपन्देहीका युवाको मृत्यु

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रुपन्देहीको देवदहमा आफ्नै शरीरमा आगो लगाएका युवाको मृत्यु भएको छ । देवदहको एक क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका उनको थप उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थ... थप हेर्नुहोस्

News-Image

मौरीजस्तै जाँगरिला डिलबहादुरः जसले कमाउँछन् वार्षिक १२ लाख

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री र मौरी एकअर्काका पर्यायवाची हुन् । जिल्लामै सफल मौरीपालक कृषकका रूपमा स्थापित भएका डिलबहादुरको ... थप हेर्नुहोस्

News-Image

वामदेव गौतम भेट्न प्रचण्ड भैँसीपाटी पुगे

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उपाध्यक्ष वामदेव गौतमलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनको निवास भैँसीपाटी पुगेका छन् । नेकपाको शक्ति संघर्षमा निर्णायक बन्दै आएका गौतमलाई आफ्नो पक्षमा पार्न दाहाल उनको निवासै पुगेका हुन् । एक महिनाअघि नेकपामा सुरु भएको शक्ति संघर्ष दाहाल ... थप हेर्नुहोस्