राष्ट्रिय समाचार

News-Image

बाबुरामको नयाँ प्रस्तावले देउवा र ओली ‘हिस्स’

  • २०७८ बैशाख २९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव अगाडि सारेका छन्। यस्तो सरकार संविधानको धारा ७६ (२) अनुसार बन्नुपर्ने भट्टराईक... थप हेर्नुहोस्

News-Image

गण्डकीमा मुख्यमन्त्रीको छिनोफानो आज, विपक्षीको जुटेन बहुमत, गुरुङ नै मुख्यमन्त्री !

  • २०७८ बैशाख २९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज हुँदैछ। यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको ३ दिनको समयसमीमा आज सकिने भएको हो। गुरुङले गत आइतबार राजीनामा दिएका थिए। सोही दिन प्रदेश प्रमु... थप हेर्नुहोस्

News-Image

कोरोना आक्रमक भएपछि प्रधानमन्त्रीले गुहारे अन्तर्राष्ट्रिय समुदायलाई

  • २०७८ बैशाख २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

मैले यो लेख्दै गर्दा मेरो मुलुक कोरोना महामारीको नयाँ र घातक लहरको सामना गरिरहेको छ । बढ्दै गरेको कोराना संक्रमणको कारण हाम्रा साहसी डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी, स्वयं सेवक र समग्र स्वास्थ्य सेवामाथि नै अहिले गम्भीर चुनौती थपिएको छ । नेपालको इत... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु, कुन जिल्लामा कति थपिए संक्रमित ?

  • २०७८ बैशाख २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ ... थप हेर्नुहोस्

News-Image

मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोनाबाट संक्रमित

  • २०७८ बैशाख २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् ।  ८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् । परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले बताए । पुरीका अ... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७० पुग्याे, उपत्यकामा १५ दिन थप्न सिफारिस

  • २०७८ बैशाख २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७० पुगेको छ । ७० वटा जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ । रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाडौं उपत्यकामा... थप हेर्नुहोस्

News-Image

बाँकेमा बिहानै १२ जना कोरोना संक्रमितको मृत्यु

  • २०७८ बैशाख २८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

बाँकेमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेको भेरी र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएरातिदेखि आज विहानसम्म थप १२ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा रुकुम पूर्वका ५३ वर्षीय पुरुष, बर्दियाका... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान

  • २०७८ बैशाख २७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् । उनले संविधानको धारा ७६ को २ बमोजिम वैकल्पिक सरकार गठनको आह्वान गरेकी हुन् । राष्ट्रपतिले सरकार गठनको समयसीमा ३ दिन तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा वि... थप हेर्नुहोस्

News-Image

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय, प्रधानमन्त्री ओली पुगे शीतलनिवासमा

  • २०७८ बैशाख २७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो । आजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदले सिफारिस गरे... थप हेर्नुहोस्

News-Image

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

  • २०७८ बैशाख २७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि संस... थप हेर्नुहोस्