राष्ट्रिय समाचार

News-Image

अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आयो

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षासँगै सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक... थप हेर्नुहोस्

News-Image

उद्योग मन्त्री भट्टलाई मार्ने धम्की

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको संसदीय समितिलाई जानकारी गराएका छन् । बिहीबार संसदको उद्योण वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा भट्टले एमसिसीको पक्षमा लागेमा टाउको काट्ने धम्की आएको बताएका हुन् । ... थप हेर्नुहोस्

News-Image

बाँकेमा आइतबारदेखि कर्फ्यु

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

समुदायमा कोरोना फैलिन थालेपछि स्थानीय प्रशासनले बाँकेमा आइतबारदेखि कर्फ्यु लगाउने निर्णय गरेको छ । बिहीबार एकैपटक २७ जनामा कोरोना देखापरेपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आपतकालिन बैठकले उक्त निर्णय गरेको हो । बाँकेका... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यकर्मीलाई कोरोना भएपछि कोसी अस्पतालको ओपीडी सेवा बन्द

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विराटनगरको कोसी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द भएको छ । अस्पतालले सूचना टाँस गरी ओपीडी सेवा बन्द गरिएको सर्वधारणलाई जानकारी गराएको छ । कोसी अस्पतालका चार स्वास्थ्यकर्मीमा कोभिड १९ पुष्टि भएको ... थप हेर्नुहोस्

News-Image

मुख्यालयमै कोरोना संक्रमितको प्रहरीको संख्या ४४ पुग्यो

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको मुख्यालय नक्सालमै कोरोना संक्रमित प्रहरीको संख्या ४४ पुगेको छ । पछिल्लो चार दिनमा मात्रै ४४ जनामा कोरोना संक्रमण देखिएको हो । अधिकांश संक्रमित सवारी शाखाका प्रहरी छन् । संक्रमितमा असई १, हवल्दार ९, प्रहरी जवान ३२ र कार्यालय सहयोगी २... थप हेर्नुहोस्

News-Image

विवेकशिल नेपाली दलले माग्यो गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयमा सूचनाको हक सम्बन्धी निवेदन दर्ता गर्नको लागि सिंहदरबारको गेटमा अनुमति पत्र पर्खेर बसेका इनफ इज इनफका अभियन्ताहरूलाई अपहरण शैलीमा पक्राउ गरेको तथा छोड्ने क्रममा उनीहरूमाथि बुधबार बेलुका दुव्र्यवहार भएको भन्दै विवेकशील नेपाली दल निन्दा ... थप हेर्नुहोस्

News-Image

लमजुङमा थपिए ३ जना कोरोना संक्रमित, कहाँका हुन् नयाँ संक्रमित ?

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लमजुङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विहीबार बिहान दिएको जानकारी अनुसार लमजुङको बेशिशहरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै लमजुङमा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ । गण्डकी प्... थप हेर्नुहोस्

News-Image

त्रिशुलीमा खस्यो भाटभटेनी सुपरमार्केटको कन्टेनर

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विराटनगरबाट काठमाडौँका लागि छुटेको मालबाहक कन्टेनर चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ... थप हेर्नुहोस्

News-Image

नेविसंघले अझै पूर्णता पाएन

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ समितिले छ महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । विस २०७६ फागुन १ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले छ महिनाभित्र नेविसङ्घको १२ औं महाधिवेशन सम्पन्न गर्ने ... थप हेर्नुहोस्

News-Image

वीरगञ्जमा थप ५३ जनामा कोरोना संक्रमण

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्जमा चार स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ पुष्टि भएका संक्रमितमध्ये तीन जना बाराका छन्। बाँकी ५० सबै पर्सा जि... थप हेर्नुहोस्