राष्ट्रिय समाचार

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारत बंगाल खाडीमा विकसित शक्तिशाली निम्न चापीय क्षेत्र अझ शक्तिशाली बन्दै गएको भए पनि अहिलेसम्मको अध्ययनले त्यसले नेपालमा कुनै विपत्ति ल्याउने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। महाशाखाले सोमबार बिहान जनाएअनुसार हाल ... थप हेर्नुहोस्

News-Image

जनप्रतिनिधि र स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि अनिश्चितकालका लागि सेवा बन्द

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुष्ट भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बा... थप हेर्नुहोस्

News-Image

दशैंको मुखमा पनि बिकेनन् खसीबोका

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

चाडबाडको खर्च जोहो गर्न पालेका खसीबोका बेच्न समस्या हुँदा किसान मर्कामा परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका १०, देवधारको कल्पना केसीले आफूले पालेका खसीबोका बिक्री नहुँदा दशैं कठिन हुन लागेको गुनासो गरिन् । जीविकोपार्जनको मुख्य पेसा नै बाख्रा... थप हेर्नुहोस्

News-Image

कर्मचारी र जनप्रनिधिलाई कोरोना भएपछि चाँगुनारायण नगरपालिका बन्द

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भएपछि चाँगुनारायण नगरपालिका कार्यालय आजदेखि बन्द गरिएको छ । नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रनिधीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सबै कर्मचारीको कन्ट्याक ट्रेसिङ गरी आइसोलेसनमा बस्नुपरेकाले केह... थप हेर्नुहोस्

News-Image

आफ्नै १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जन्म कैदको फैसला गरेको हो । छोरीलाई पटक–पटक बा... थप हेर्नुहोस्

News-Image

आइतबार ५७ जिल्लामा थपिए नयाँ संक्रमित, कुन जिल्लामा कति ?

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका १२, ओखलढुंगाका १, झापाका १, मोरङका ३, सोलुखुम्बुका १, धनु... थप हेर्नुहोस्

News-Image

शिक्षामन्त्री पोखरेललाई काेराेना संक्रमण पुष्टि

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि उनको कोरोना परीक्षण गरिएको र आइतबार रिपोर्ट पोजेटिभ आएको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रीको सचिवालयले उनको सम्पर्कमा रहेकाहरुलाई स... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार १ सय ४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर... थप हेर्नुहोस्

News-Image

आज कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

बितेको २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ४२७ नमूनाको आरटी पिसिआर परि... थप हेर्नुहोस्

News-Image

बुढीगण्डकी परियोजनामा ९ अर्ब बाँडेर खाएको प्रमाण दिन बाबुरामलाई कांग्रेसको चुनौती

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध डा बाबुराम भट्टराईले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । केहीदिन अघि गोरखाको पालुङ्टार नगरपालिका-६ पौवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ... थप हेर्नुहोस्