राष्ट्रिय समाचार

News-Image

विसं २०७८ सालमा परे तीन वटा दशैं, असोज २१ गते घटस्थापना

  • २०७७ फाल्गुन १७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

विसं २०७८ मा तीन वटा दशैं परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैं परेको छ । बैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी व... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

  • २०७७ फाल्गुन १७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आगामी फागुन २३ गतेलाई बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।... थप हेर्नुहोस्

News-Image

यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’को व्यवस्था !

  • २०७७ फाल्गुन १७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको ‘भ्याक्सिन पासपोर्ट’ को व्यवस्था समग्र विश्वले अवलम्बन गर्ला ? खोप लगाएका र नलगाएकालाई पहिचान गर्ने विधि र हेर्ने दृष्टिकोण के होला रु खोपलाई स्वेच्छाको विषय ... थप हेर्नुहोस्

News-Image

आजबाट प्रि-मनसुन सुरुः चट्याङ्ग र असिना पानीको सम्भावना

  • २०७७ फाल्गुन १७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ । महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु भएको हो । महाशाखाले यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिना पानी पर्न ... थप हेर्नुहोस्

News-Image

न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ

  • २०७७ फाल्गुन १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

तुलसीपुरमा एक जना न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छन्। उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट ब्राउन सुगर जस्तै देखिने लागुऔषध सहित नियन्त्रणमा लिएको हो। तुलसा न्य... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

  • २०७७ फाल्गुन १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ । ... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २०७७ फाल्गुन १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आज पनि पूर्वी पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो। साथै उच्च पहाडी तथा हि... थप हेर्नुहोस्

News-Image

आफ्नै ५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

  • २०७७ फाल्गुन १५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

कपिलवस्तुमा प्रहरीले आफ्नै ५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ । फागुन ११ गते घरमा आमा नभएको बेला ५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका हुन् । इलाका प्रहरी क... थप हेर्नुहोस्

News-Image

आज देशका यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • २०७७ फाल्गुन १५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानको मौसम सामान्यतयास् सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का कुहिरो र हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ। महाशाखाका मौसमविद् मीनकुमार अर्... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीका १८ जना डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका १८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले शुक्रबार १८ जना डीएसपीहरुको सरुवा गरेका हुन् । मकवानपुरमा कार्यरत डीएसपी इन्द्रबहादुर रानाको चितवन, कुमार विक्रम थापा काभ्रेबाट अपराध अन... थप हेर्नुहोस्