राष्ट्रिय समाचार

News-Image

एकैदिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

एकैदिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले ११/११ वर्षीय दुई जना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोगमा प्रह... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपाले भन्यो : भ्रष्ट कर्मचारी र ठेकेदारलाई सरकारले कारबाही नगरे हामी गर्छौं

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेकपाले मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार, रेल वि... थप हेर्नुहोस्

News-Image

कुखुराको मासुको मूल्य किलोको २०० मात्रै

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो । एक हप्ताअघि प्... थप हेर्नुहोस्

News-Image

खुकुलो बनाउँदै निषेधाज्ञा फेरि बढाइयो

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो । सो मिति आज मध्यराति १२ बजेदेखि समाप्त हुँदैछ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शुक्रबार एक सूचन... थप हेर्नुहोस्

News-Image

विराटनगरका कोरोना संक्रमित दुई महिलाको मृत्यु

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणबाट विराटनगरका दुई महिलाको मृत्यु भएको छ । उपचारमा रहेकी एकजनाको कोसी अस्पताल विराटनगर र अर्की महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । कोशी अस्पतालमा मृत्यु भएकी महिलाको रिर्पोट आज बिहान पोजेटिभ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका¬–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ... थप हेर्नुहोस्

News-Image

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका बन्द

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ २... थप हेर्नुहोस्

News-Image

कास्कीमा निषेधाज्ञा एक हप्ता थप

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेध... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालनजिक दक्षिण तर्फ अवस्थित छ । जारी पूर्वानुमानमा महाशाखाले हाल देशभरका प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बलदी भइरहेको र ब... थप हेर्नुहोस्

News-Image

मृतक र सङ्क्रमितको विवरण सार्वजनिक नगर्नूः सर्वोच्च

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले कोरोना भाइरसबाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न पनि अदालतले फैसलामा भनेको छ । वि... थप हेर्नुहोस्