राष्ट्रिय समाचार

News-Image

धरानमा निमोनियाबाट मृत्यु भएका वृद्धमा कोरोना पुष्टि

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुनसरीको धरानमा निमोनिया रोगबाट मृत्यु एक वृद्धमा कोरोना पुष्टि भएको छ । ती वृद्धको धरान ११ मा अवस्थित घरमा सोमबार निधन भएको थियो । उनको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा मंगलबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो । प्र... थप हेर्नुहोस्

News-Image

हेटौडाका संक्रमितको चितवनमा मृत्यु

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ । कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा‍। दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका... थप हेर्नुहोस्

News-Image

एक सय ४६ किलो गाँजा बरामद

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रशासनले निषेधाज्ञा जारी गरिरहँदा विराटनगरबाट भारततर्फ लैजादै गरेको अवस्थामा ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । सोमबार बेलुका साढे सात बजे विराटनगर–१७ स्थित एकीकृत भन्सार जाँच चौकीतर्फ जाने सडकमा सशस्त्र प्रहरी बलको बोडर आउट पोष... थप हेर्नुहोस्

News-Image

लमजुङमा थपिए २६ जना कोरोना संक्रमित

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लमजुङमा मंगलबार १४ वर्षीय नाबालकसहित थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । लमजुङको बेसीशहरका २६ जनामा संक्रमण पुष्टि भएको हो। एकजना १४ दिनका नाबालक, एकजना जिल्ला अस्पतालका कर्मचारी रहेका छन् भने अन्य बैंकका कर्मचारी, प्रहरी र पत्रकारलगायत... थप हेर्नुहोस्

News-Image

बिरामी बोकेर हिँडेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु चार घाइते

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाहीको वरहथवा–२ का १५ वर्षीय बादे रानामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका... थप हेर्नुहोस्

News-Image

पर्वतका १८ वर्षीय एक किशोर जन्मेदेखि सुतेको सुत्यै !

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पर्वतको विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । सुरुमा मेनेन्जाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रस्त कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका सन्दीप लामिछाने चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका हुन् ... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा एकै परिवारका १३ जनामा कोरोना पुष्टि, टोलटोलमा स्वाब सङ्कलन अभियान सुरु

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुर नगरपालिका-३ बाराहीस्थानमा १२ महिला र १२ पुरुष गरी २४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये १३ जना एउटै परिवारका हुन् । वडाध्यक्ष राजकृष्ण गोराका अनुसार एकै घरका १३ संक्रमितमध्ये ५२, ४... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभामा गौतम कि खतिवडा : नेकपा विवाद पुनः बल्झिने संकेत

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लामो समयको विवादपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधानतर्फ उन्मुख भएको विश्लेषण भइरहेका बेला पुनः विवाद बल्झिने संकेत देखिएको छ । यसअघि राष्ट्रियसभा सदस्य बन्न अस्वीकार गरेका उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्... थप हेर्नुहोस्

News-Image

आजदेखि नियमित उडान सुरु: यस्तो छ निगमको नयाँ उडान तालिका

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबारदेखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो । जसअनुसार निगमले २, १७ र ३० से... थप हेर्नुहोस्

News-Image

नेपालको अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मनसुनको न्यूच चापीय रेखा नेपालतिर नजिक भएको छ। जसले गर्दा आज धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार अहिले बिहान पनि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ... थप हेर्नुहोस्