राष्ट्रिय समाचार

News-Image

नेपालमा पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (मंगलवार) थप १ हजार १६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालम... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई चिठ्ठी लेख्दै गगन थापाले भने, ‘आजको अवस्था हाम्रा परिस्थिति वा नियतीले होइन, यो तपाईंको अकर्मण्यताका कारणले आएको हो’

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्रीको अहंकार र अकर्मण्यताका कारण कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर जान थालेको आरोप लगाएका छन् । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै सबैको... थप हेर्नुहोस्

News-Image

पत्रकारसहित चारजनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नवलपरासी पूर्वमा दुईजना पत्रकारसहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाइँका अनुसार नवलपुरका ४१ वर्ष र २७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि सामुदायिक प्राकृतिक चिकित्सालय... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतका थप एकजना कर्मचारीमा कोरोना संक्रमण

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा थप एक जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । योसँग सर्वोच्चमा कोरोना संक्रमण हुने तीन जना पुगेका छन् । सुरक्षाकर्मीमा संक्रण देखिएपछि यसअघि न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा र हरि फुयाल सेल्फ आइसोलेसनमा बसेका छन् । उपत्यकासहित द... थप हेर्नुहोस्

News-Image

बाढीमा ज्यान गुमाउनेका परिवारलाई दुई/दुई लाख प्रदान

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई/दुई लाख राहत रकम उपलब्ध गराइएको हो । भजनी नगरपालिकामा गत साउन १४ गते आएको बाढीमा परी... थप हेर्नुहोस्

News-Image

नेपालको राष्ट्रिय झण्डा जलाइएको आपत्तिजनक भिडियो युट्युबमा, कडा कारबाही गर्न माग

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

घृणा र आपसी विभाजनलाई प्रशय दिने खालका शब्दसहितको र्‍याप गीत युट्युब मार्फत सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ । मंगोल ग्याल्ज ली नाम गरेका र्‍यापरले आफै रचना गरी तयार पारेको गीतको म्यूजिक भिडियोमा नेपालको झण्डा जलाएको दृष्य देखाइएको छ। बाहु... थप हेर्नुहोस्

News-Image

खुकुरी थ्री एक्स रमले जिल्यो स्वर्ण पदक

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल डिष्टिलरीज् प्रा.लि.द्वारा उत्पादित ख्यातिप्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत रम समूहमा ९४ अङ्क हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको छ ।यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय रम उत्सवमा जितेको पुरस्कारसँगै... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट ललितपुर, बाँके, कास्की र काभ्रेमा गरी ५ जनाकाे मृत्यु

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको संक्रमणले ललितपुर, बाँके, कास्की र काभ्रेमा थप ५ जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत नवलपरासीका ३७ वर्षका कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । ती पुरुषको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जन... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट नवलपरासी कांग्रेसका उपसभापति गिरीको निधन

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको मंगलबार बिहान निधन भएको छ । उपचारको क्रममा ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णु प्रसाद पौडेलले जानकारी दिए । निमोनियासमेत देखिएका उनको कोर... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण भयावह हुने स्थिति देखिएपछि काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ । त्यसका लागि उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीबीच आन्तरिक छलफल भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुम... थप हेर्नुहोस्