राष्ट्रिय समाचार

News-Image

निर्मलालाई न्याय माग्दै प्रधानमन्त्रीको फेसबुकमा २ लाख भन्दा बढी कमेन्ट

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्यायको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरमा कमेन्ट गरिएको छ । प्रधानमन्त्री ओलीको फेसबुक पेजमा रहेको प्रोफाइल पिक्चरमा कमेन्टको ओइरो लागेको हो । पछिल्लो २४ घण्टामा निर्मलाको न्यायको माग गर्दै तस्... थप हेर्नुहोस्

News-Image

सिरहाको सबै स्थानीय तहमा आजदेखि १५ दिन लकडाउन

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको... थप हेर्नुहोस्

News-Image

काठमाडौं महानगरका कुन वडामा कति पुगे संक्रमित ?

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । लकडाउन खुलसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिने क्रम बढिरहेको छ। सरकारले साउन ६ गतेबाट लकडाउन खोल्ने निर्णय गरेपछि संक्रमणको असर उपत्यकामा देखिएको छ । लकडाउन खुलेसँगै बजार, सार्वजनिक यातायात लगायत मान्छेको भिडभाड हुने स्थानमा चह... थप हेर्नुहोस्

News-Image

आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज दिउँसो हल्कादेखि मध्यमसम्म र राति भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार दिउँसो देशभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । ... थप हेर्नुहोस्

News-Image

खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विन... थप हेर्नुहोस्

News-Image

उपत्यकामा कोरोना संक्रमित थपिने क्रम बढ्दो, अस्पतालमा बेडहरूको अभाव

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा आजभोलि कोरोना संक्रमण परीक्षण गर्नेहरूको लाइन लागेको देखिन्छ । कोरोना परीक्षणको लागि बिहानैदेखि लाइन लागेको हुन्छ । टेकुमा दैनिक ६ सयदेखि ७ सय जना कोरोना परीक्षण गराउनको लागि आउने गर्छन् । यसरी कोरोना परी... थप हेर्नुहोस्

News-Image

थप एकजनाको कोरोनाबाट मृत्यु, मृत्यु हुनेको संख्‍या १०५ पुग्‍यो

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

धनुषामा थप एकजनाको कोरोनाको कारण मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या १०५ जना पुगेको छ। शुक्रबार जनकपुरधामको काव्या होस्पिट... थप हेर्नुहोस्

News-Image

कति थपिए काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाका तीन जिल्लामा थप १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ सय २६ जना, ललितपुरमा ३८ जना र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा बितेको २... थप हेर्नुहोस्

News-Image

अद्यावधिक नक्साअंकित लोगो संघीय संसदका पदाधिकारीलाई हस्तान्तरण

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्साअंकित संघीय संसदको प्रतीक (लोगो) आज संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा। भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्... थप हेर्नुहोस्

News-Image

प्रहरी अस्पतालका डीआईजीलाई कोरोना संक्रमण

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको अस्पतालमा नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण देखिएको छ । केही दिन अघि लिइएको स्वाबको परीक्षण गर्दा ती डीआईजीमा कोरोना संक्रमण देखिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । कडायतका अनुसार आइतबारसम्म ६ सय... थप हेर्नुहोस्