
हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको चट्याङ लागेर मृत्यु भएको हो । आफ्नै पानीघट्टमा बुवालाई खाना पुर्याएर फर्कने क्रममा पानीसँ... थप हेर्नुहोस्
उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको एक युवकले बिहीबार राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँप... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरसका दुई संक्रमित पुष्टि भएसँगै बिहीबार संक्रमितहरुको कुल संख्या ५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार रुपन्देहीमा एक र बाँकेमा एक गरी दुई संक्रमित पुष्टि भएका हुन् । रुपन्देहीका २५ वर्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट कोही नतर्सिने बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा मन्तव्य दिने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई धम्की दिएकोप्... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लक डाउन केही खुकुलो हुने संकेत गरेका छन् । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लक डाउन खुकुलो हुने संकेत गरे । सबै क्षेत्रबाट स... थप हेर्नुहोस्
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छिले आज, १९ वैशाख बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेकी छन् । बिहान दाहाल निवास खुमलटार पुगेर छलफल गरेकी राजदूत यान्छी त्यसपछि वरिष्ठ नेता नेपाललाई भेट्न उनको निवास कोटेश्... थप हेर्नुहोस्
कपिलवस्तुमा एक स्थानीय तहका वडाध्यक्षको हत्या प्रयास भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमानमाथि शुक्रबार बिहान १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ । आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान... थप हेर्नुहोस्
जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् । एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पताल... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले सामाजिक दूरी ... थप हेर्नुहोस्
देशको पश्चिमी भूभागमा आज मौसममा पूर्ण बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार राति द... थप हेर्नुहोस्
